• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

त्रिसट्ठिऔँ प्रलेस परिसंवाद सम्पन्न


  •   शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घको त्रिसट्ठिऔँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    २०८० वैशाख ८ गते शुक्रबारका दिन प्रलेस कार्यालय बागबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    अध्यक्ष डा. मधुसूदन गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ तथा प्रलेस सल्लाहकार गोपिरमण उपाध्यायले दर्शनशास्त्रको ऐतिहासिक विकासक्रममाथि विषयवस्तु राख्नुभएको थियो ।

    विभिन्न कालखण्डमा दर्शनशास्त्र विकास हुँदै आएको बताउँदै प्राज्ञ उपाध्यायले ‘उत्पादन प्रणालीमा आएको परिवर्तनले दर्शनशास्त्रमा समेत परिवर्तन हुँदै आएको’ बताउनुभयो ।

    ‘आदिम साम्यवादमा प्राकृतिक भौतिकवाद, दासयुगमा बहुदेववाद, सामन्तवादमा एकेश्वरवाद, पुँजीवादमा यान्त्रिक भौतिकवाद तथा समाजवादमा वैज्ञानिक भौतिकवादी दर्शनको विकास हुने’ उहाँको धारणा थियो ।

    वर्ग पक्षधरताको आधारमा दर्शनशास्त्रमा समेत फरक फरक दर्शनका अस्तित्व रहिरहने उहाँले तर्क राख्नुभयो ।

    दर्शनशास्त्रको विकासक्रमलाई प्रस्ट्याउँदै प्राज्ञ गोपिरमण उपाध्यायले प्रारम्भमा चिन्तनविहीनबाट चिन्तन, त्यसपछि प्रकृतिमाथि देवत्वकरण, मानवमा देवत्वकरण, उत्पादनको साधनमाथि देवत्वकरण हुँदै उत्पादनको व्यापकताले दर्शनशास्त्र रहस्यवादसम्म पुगेको उहाँको धारणा थियो ।

    ‘दर्शनशास्त्रको व्याख्या हवाई कल्पनामा नगरेर ऐतिहासिक भौतिकवादी पद्धतिका आधारमा यसको गतिशील स्वरूपप्रति प्रस्ट हुनुपर्ने’ उहाँको तर्क थियो ।

    प्रलेस उपाध्यक्ष नमुना शर्माको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा विषयवस्तुको बारेमा उपाध्यक्ष तथा परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले प्रस्ट पार्नुभएको थियो ।

    कार्यक्रममा प्राडा ध्रुवकुुमार घिमिरे, डा. कृष्ण अधिकारी, मातृका पोखरेल, जगत् वशिष्ठ, विष्णु प्रभातले पूरक टिप्पणी गर्नुभएको थियो ।

    शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.