• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बेलौरी छोटी भन्सार स्तरोन्नती गर्न माग गर्दै व्यवसायीको प्रदर्शन


  •   शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
  • कञ्चनपुर । कञ्चनपुरको बेलौरी छोटी भन्सारको स्तरोन्नती गर्न स्थानीय व्यवसायीहरुले माग गरेका छन् ।

    Advertisement

    शुक्रबार बेलौरीका उद्योगी व्यवसायीले बेलौरी बजारदेखि वैशाखा छोटी भन्सार कार्यालयसम्म प्रदर्शन गरेका छन् । त्यसक्रममा उनीहरुले बेलौरी छोटी भन्सारलाई कैलाली अन्तर्गत राखिएकोप्रति पनि आपत्ति जनाए ।

    व्यवसायीले ‘बेलौरी भन्सार कञ्चनपुर हो, किन लेख्यौ कैलाली ?’, ‘दाहाल देउवा ओली, कस्ले गर्यो तालाबन्दी’ ‘दाहाल देउवा ओली, भुल्यौ आफ्नै बोली’ ‘राम्ररी हेर राम्ररी सुन, आँखा कान खोली’ जस्ता नारा लगाएका थिए ।

    कार्यक्रमको नेतृत्व पूर्वशिक्षक केशवराज जोशी र बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर साउदले गरेका थिए । सो कार्यक्रमपछि आयोजित कोणसभामा उद्योगी व्यवसायीका अगुवाहरुले सम्बोधन गरेको स्थानीय नन्दु रानाले जनाएका छन् ।

    छोटी भन्सार कार्यालय पूर्ण रुपमा सञ्चालनमा नआउँदा हाल न्यून मात्रै राजस्व सङ्कलन हुँदै आएको छ । बेलौरी भन्सार कार्यालयको स्तरोन्नती गरिए यस क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि हुने र राजश्व पनि बढ्ने स्थानीयको भनाई छ ।

    छोटी भन्सार कार्यालय पुनस्र्थापनासँगै स्तरोन्नति गर्ने उद्देश्यले २०७५ साल मंसिरमा काठमाडौंमा भएको नेपाल–भारत दुवै देशका भन्सार विभागको उच्चस्तरीय प्रतिनिधिमण्डलको भेलाले बेलौरी छोटी भन्सार कार्यालयसहित देशका पाँचवटा सीमा बिन्दुमा भन्सार कार्यालय स्थापना गर्ने र स्तरोन्नतीका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेपनि कार्यान्वयन नभएको स्थानीयको आरोप छ ।

    १९१७ देखि २०१९ सालसम्म कैलाली र कञ्चनपुरको मुख्य भन्सारको रुपमा रहेको बेलौरी जिल्ला सदरमुकाम विस्थापित भएपछि ओझेलमा पर्दै आएको छ ।

    बेलौरी धनगढीबाट लगभग २५ किलोमिटर मात्रै टाढा रहेको छ । बेलौरी–धनगढी हुलाकी सडकले जोडेको छ ।

    शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.