• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पुना पूर्वनगर समिति अन्तर्गत मूल प्रवाहको विमान एरिया भेला


  •   सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
  • पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित पुना पूर्वनगर भेला सम्पन्न भएको छ । मूल प्रवाहको छैटौं मध्य पश्चिम भारत क्षेत्रीय सम्मेलनको प्रचार प्रसार एवं संगठन विस्तार गर्ने दौरानमा सो भेला भएको हो ।

    Advertisement

    भेलाको उद्घाटन केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले मूल प्रवाहको स्थापना गर्नुपरेको कारण, विगत ४३ वर्ष देखिको मूल प्रवाहको इतिहास, यसले अहिलेसम्म भारतस्थित नेपालीहरुको बीचमा खेलेको भूमिका, नेपालीहरु जीविकोपार्जनका लागि विदेश पस्नु परेको समस्या र त्यसको स्थायी समाधानको उपाय लगायतका विषयमा प्रष्ट्यानु भएको थियो ।

    ‘जबसम्म मेहनत गरेर गुजारा गर्ने शक्ति स्वयं संगठित बनेर आफ्ना अधिकार प्राप्तिका लागि सशक्त आन्दोलनको नेतृत्व गर्दैनन्, मेहनतकश जनताको हकहित र अधिकारको प्रतिनिधित्व गर्ने शासन ब्यबस्था नेपालमा स्थापना गर्न सकिँदैन, त्यति बेलासम्म श्रमजिवीहरुको अबस्थामा कुनै परिवर्तन आउँदैन’ नेता पौडेलले भन्नु भयो, ‘मूल प्रवाहले एकातिर भारतमा कार्यरत नेपालीहरुका हकअधिकार, सुरक्षा अधिकारको बारेमा स्वयं नेपालीहरुलाई संगठित गरेर संघर्ष गर्दै आएको छ भने, अर्कोतर्फ देशमा गास, बास, कपास, शिक्षा, स्वास्थ्य र अधिकारको प्रत्याभूति गर्न सक्ने गरिब दुःखी जनताको राज्यसत्ता निर्माण गर्न आफ्नो संगठनको विस्तार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।’

    भेलाले छैटौं मध्य पश्चिम भारत क्षेत्रीय सम्मेलन भब्य रुपमा सम्पन्न गर्न आर्थिक संकलन, प्रचार–प्रसार र पुनामा मूल प्रवाहको सश्क्त संगठन निर्माण गर्ने प्रतिबद्धता सहित मूल प्रवाहको बिमान नगर एरिया समिति पुनर्गठन गरी प्रकाश जेठाराको अध्यक्षतामा २५ सदस्यीय विमाननगर एरिया समिति पुनर्गठन गरेको छ ।

    जसमाः उपाध्यक्ष चक्रबहादुर विक, सचिव दिलीप विक, सहसचिव अरुण ताम्राकार, कोषाध्यक्ष रामजी विक र सदस्यहरुमा क्रमशः लक्ष्मण विक, जनक भूल, रोहित शर्मा, करन विक, देबबहादुर विक, खडक विक, सागर भूल, बाजी विक, दीपबहादुर विक, विजय विक, गंगाराम विक, प्रेम रावत, करनबहादुर विक ‘बी’, डबल भूल, राहुल विक, उज्जल भूल, गोपाल रावत, गणेश भूल, दीपक विक ‘बी’ र मिन बहादुर विक रहनुभएको छ ।

    भेलामा क्षेत्रीय सदस्य धनबहादुर विकले नयाँ समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
    रामजी विकको अध्यक्षता, धन बहादुर विकको सञ्चालन, शहिदहरुको सम्मानमा १ मिनट मौनधारण र जनक भुलको स्वागत मन्तब्यबाट कार्यक्रम अगाडि बढेको थियो ।

    सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.