• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

चम्पा मृत्यु प्रकरण : मूल प्रवाहसहित ६ वटा प्रवासी संगठनले बुझाए ज्ञापन


  •   बुधबार, चैत २२, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे चंडिगढ ।
    नेपाली युवती चम्पा गन्धर्वको शंकास्पद मृत्युको घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसहित विभिन्न ६ वटा संगठनले प्रहरीलाई ज्ञापन पत्र बुझाएका छन् ।

    Advertisement

    मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बुधबार पंचकुलाका प्रहरी कमिश्नर संजय कुमारलाई भेटी ज्ञापनपत्र बुझाएको हो ।

    प्रतिनिधि मण्डलको पहिलो माग अनुसार आयुक्तको निर्देशनमा प्रहरीसँग प्रतिनिधिमण्डलले घटनास्थलको पुनः निरीक्षणसमेत गरेको छ।

    कपिलवस्तु जिल्लाको बाढगंगा नगरपालिका–६ गणेशपुरकी चम्पा गन्धर्व गत मार्च १६ मा शकास्पद अवस्थामा मृत भेला परेकी थिइन् । उनको मृत्यु प्रकरणमा परिवार र भारतस्थित नेपाली संघसंस्थाहरुले मृत्युको प्रकृति हेर्दा शंकास्पद रहेकोले हत्याको आशंका गरेका छन् ।

    चम्पाको शंकास्पद मृत्युपछि संयुक्त संघर्ष समितिले प्रहरी चौकी घेराउ गरेपछि मात्र एफआईआर दर्ज गरिएको थियो । घटनाको २० दिनसम्म पनि मकान मालिक आसिस पन्धी र डा। नलिनी पन्धीलाई पुलीसले नियन्त्रण नलिनु, अन्य कर्मचारीहरूसँग कडाइपूर्वक सोधपूछ नगरिनु जस्ता कैयौं शकास्पद गतिविधीले हत्यालाई आत्महत्याको रुप दिन खोजेको शंका गर्दै प्रतिनिधिमण्डल प्रहरी प्रमुखसँग भेटेको हो ।

    प्रतिनिधिमण्डलमा मूल प्रवाहका उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्यहरु दिनेश खडका र प्रेम आचार्य, प्रवासी नेपाली संघ भारतका केन्द्रीय नेताहरु मिना पोख्रेल, मिना ओली, प्रवासी नेपाली एकता मञ्च, भारतका अध्यक्ष गोविन्द पाण्डे, सदस्य दिपक थापा र लोकदोहोरी प्रतिष्ठानका भारत शाखा अध्यक्ष ललित गिरी सहभागी हुनुहुन्थ्यो ।

    घटनास्थलको निरीक्षणमा मूल प्रवाहका केन्द्रीय सचिव एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा पनि स्थानीय प्रहरी र डेलिगेशन टिममा सहभागी हुनुहुन्थ्यो।

    डेलिगेसनप्रति नेपाली जनसम्पर्क समिति र अखिल भारत नेपाली एकता मञ्चले समर्थन जनाएका छन् ।

    घटनास्थलको निरीक्षणपछि चम्पाको मृत्यु आत्महत्या नभई हत्या गरिएको हुन सक्ने प्रशस्तै तथ्यहरु देखिएको उपाध्यक्ष कपिल खनालले बताउनु भयो ।

    बुधबार, चैत २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.