• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘दलित’ शब्द हटाउँदैमा भेदभाव मेटिँदैन, समाजको मनोविज्ञान परिवर्तन गर्नुपर्छ : सांसद विक


  •   आइतबार, चैत १२, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय सभा सदस्य तुलबहादुर विश्वकर्मा (राजेश विक)ले दलित शब्द हटाउँदैमा भेदभाव तथा छुवाछुत अन्त्य नहुने बताउनुभएको छ ।

    Advertisement

    आइतबार राष्ट्रिय सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद विकले ब्राम्हणवादी सोच र मनोविज्ञानमा परिवर्तन हुनुपर्ने बताउनुभयो ।

    संविधानबाट दलित भन्ने शब्द हटाउन र आरक्षणको व्यवस्था खारेज गर्न आजाज उठिरहेका बेला सांसद विकको यस्तो धारणा आएको हो ।

    उहाँले भन्नुभयो–
    ‘केहीदिन अगाडि हामीहरुले यही सदनबाट संकल्प प्रस्ताव पास गरि सकेका छौं । तर पनि समाजमा दलितमाथि हुँदै आएका भेदभाव छुवाछुत र उत्पीडनका घटनाहरु दिनदिनै बढ्दै गएका छन् । केही हप्ता अगाडि तराईमा एकजना उपाध्यय बुबा वा आमाको मृत्यु संस्कार उम्किने दिनमा जुन प्रकारको छुवाछूत गर्न दबाब दिने काम गरियो ठीक त्यही प्रकारको घटना काठमाडौंमा पनि घटेको कुरा समाचार माध्यमहरुबाट आएका छन् । एकजना कुनै अमुक व्यक्तिको चौरासी पुजामा बाजा बजाउन बोलाइयो र बाजा बजाउने कार्यक्रम भइसकेपछि त्यहाँ खानपिनको अवस्था आएपछि त्यो समयमा उहाँहरूमाथि त्यही प्रकारको भेदभाव गरियो । ती कुराहरु पनि पत्रिकामा आएको छ ।

    यसरी दिनदिनै छुवाछूतका घटनाहरु बढ्दै जानुको पछाडि हाम्रो संविधान र कानुन क्रियाशील रहेको छैन भन्ने कुराको त्यो प्रमाण हो भन्ने म बुझ्दछु । र सरकारले आफूले गरेका वाचाहरु, संविधानमा लेखिएका बुदाँहरु र त्यसलाई कार्यान्वयन गर्नका लागि बनेका ऐनहरु तदारुकताका साथ व्यावहारमा लागू गर्नको लागि आवश्यक सञ्जाल निर्माण गरेर कुन विधि वा प्रक्रियाबाट त्यसलाई चाँडो भन्दा चाँडो समाजमा लागू गर्न सकिन्छ र दलित उत्पीडित समुदायलाई अनुभूत हुने गरेर त्यसको कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरालाई तत्काल त्यतापट्टि ध्यानाकर्षण गर्न चाहन्छु ।

    संविधानमा, कानुनमा जे जति कुराहरु अहिले आएका छन् वास्तवमा दलित समुदायको मुक्तिको लागि पर्याप्त छैनन् । आज पनि कतिपय हक अधिकारहरु लेखिनुपर्ने पाउनुपर्ने र उनीहरुले आशा गरेका कुराहरू बाँकी नै छन् ।

    यही रोष्टममा केही समयअगाडि एकजना माननीयले दलितले पाउनुपर्ने हक अधिकार र कर्तव्य भन्ने शब्द नै हटाउनुपर्ने भन्ने शब्द राख्नुभयो । त्यो शब्द हटाएर दलित भन्ने शब्द राखेर समाजमा भेदभाव भएको हो वा हिन्दू ब्राहमणवादी चिन्तन र मनोविज्ञानको कारणले समाजमा भेदभाव कायम रहेको हो ? त्यो कुरामा हामीले प्रष्ट हुनुपर्छ कि भन्ने मलाई लाग्छ । यदि दलित शब्द प्रयोग गरेकै हुनाले दलित भएको हो भने भोलिबाट दलित नभनौं । तपाईलाई दलित शब्द नराख्दैमा कुनै नचिनेको ठाउँमा समानताको व्यवहार गर्ला तर तपाईंको गाउँठाउँमा फलानो दलितको बाउबाजे दलित थियो भनेर तपाईंमाथि भेदभाव त होला । त्यसैले यस शब्द हटाउँदैमा, संविधानमा उल्लेख नगर्दैमा छुवाछुत समाजबाट हट्ने हैन ।

    उहाँले क्रान्तिकारी कुरा गरेर जानु भो, साम्यवादको कुरा गरेर जानु भयो, आजीवन कारावासको कुरा गर्नु भयो । त्यो आजीवन कारावास गराउन पनि कुनै कानुन त चाहिन्छ होला नि ? केही उल्लेख त गर्नुपर्छ होला नि ? त्यसकारणले यस सम्मानीय सदन मार्फत के अनुरोध गर्छु भने अहिले बनेका कानूनहरूलाई कसरी उत्पीडित समुदाय, दलित समुदायले महसुस गरेर त्यसलाई लागू गर्ने ? त्यसखालको सञ्जाल तयार पारौँ । त्यसखालको नीतिनियममा के त्रुटि छ त्यसलाई बनाउँ र यसलाई छिटो भन्दा छिटो समाजमा जुन रुपमा जगडिएको मनोविज्ञान छ यो मनस्थितिलाई बदल्नको लागि हामीले तदारुकताका साथ कदम चालिएन भने यही हिन्दू ब्राहमणवादीहरुले आज सम्पूर्ण दलित जनजातिहरु सबै क्रिश्चियन भएको भनेर रुने दिन नआउला भन्न सकिँदैन । ’

    आइतबार, चैत १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.