• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अखिल (छैठौं) बाट स्ववियुमा निर्वाचित प्रतिनिधिलाई राजमो प्युठानद्वारा सम्मान


  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
  • प्युठान । गत चैत ५ मा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्युठानका पाँचवटा क्याम्पसमा अखिल (छैठौं) बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रिय जनमोर्चा, प्युठानले सम्मान गरेको छ ।

    Advertisement

    बुधबार खलंगास्थित पार्टी कार्यालयमा आयोजित ब्धाई तथा सम्मान कार्यक्रममा १३ जना प्रतिनिधि सम्मानित हुनुभएको हो ।

    स्ववियुमा निर्वाचित प्रतिनिधि गौमुखी बहुमुखी क्याम्पस मच्छीका सभापति रजत जिसि र सदस्यहरु दिपक थापा र रविना विक, अमर क्याम्पस भिङ्ग्रीका कोषाध्यक्ष लक्ष्मण पुन र सदस्यहरु मनिषा बुढाथोकी र मनिसा घर्ती, प्युठान क्याम्पस खलंगाका कोषाध्यक्ष पवन खड्का र सदस्यहरु विन्दु नेपाली र सावित्रा नेपाली, स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलाका सदस्यद्वय निता बुढाथोकी र दीक्षा जिसि, झिमरुक क्याम्पस बाग्दुलाका सहसचिव समीक्षा थापा र सदस्य रेखा गिरी सम्मानित हुनुभएको छ ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष एवम् मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, केन्द्रीय सदस्य नारायण जिसि, अखिल (छैठौं) का महासचिव सुवाश जिसि, अनेमसंघका केन्द्रीय उपाध्यक्ष पद्मा पण्डित, पूर्वसांसद तारा जिसिको उपस्थिती रहेको थियो ।

    यस्तै, मल्लरानी गाउँपालिकाका पूर्वउपाध्यक्ष सरिता जिसि, ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण श्रेष्ठ, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कमल पौडेल, अखिल (छैठौं) का जिल्ला अध्यक्ष नवीन केसी, जिल्ला सचिव केशव बुढाथोकी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य ध्रुव थापा, राजमो जिल्ला सदस्य भरत केसी लगाएतका नेताहरु कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

    कार्यक्रममा महासचिव सुवाश जिसि, सल्लाहकार सुरेश थापा र प्रमुख अतिथी कृष्ण खड्काले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता राजमो प्युठानका सचिवालय सदस्य तथा जिल्ला समन्वय समितिका पूर्वप्रमुख केसव आचार्य तथा सञ्चालन अमरध्वज रानाले गर्नुभएको थियो ।

    बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.