• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

प्रलेसको बैसट्ठिऔँ परिसंवाद सम्पन्न


  •   शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिको आयोजनामा बैसट्ठिऔँ परिसंवाद सम्पन्न भएको छ ।

    Advertisement

    प्रलेसको केन्द्रीय समितिको आयोजनामा सो कार्यक्रम २०७९ चैत ३ गते शुक्रबार केन्द्रीय कार्यालय बागबजारमा सम्पन्न भएको हो ।

    “माक्र्सवादी दृष्टिमा नेपालको शिक्षा प्रणाली” विषयक सो परिसंवाद शृङ्खलामा मन्तव्य राख्दै शिक्षाविद् गुणराज लोहनीले नेपालको शिक्षा, कर्पोरेट प्रणालीले कब्जा गरेको बताउनुभयो ।

    निगम पुँजीवादी शिक्षाप्रणालीले अति दक्ष जनशक्तिको उत्पादन त गर्दछ तर त्यो जनशक्ति, विकसित मुलुकका लागि सस्तो श्रमशक्तिमा मात्र प्रयोग भएको शिक्षाविद् लोहनीको धारणा थियो । नेपालमा गणतन्त्र आए पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा झनै समस्या बढ्दै जानुमा विदेशमुखी शिक्षा प्रणाली मूल कारण भएको उहाँको तर्क थियो ।

    प्रलेसका अध्यक्ष डा. मधुसूदन गिरीको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा आफ्नो विषयवस्तु राख्दै शिक्षाविद् लोहनीले नेपालको शिक्षामा विद्यार्थीहरूको पहुँच कम हुँदै जानुमा बालबालिकाहरू अनुत्पादक श्रममा लाग्नुपर्ने, घरको आर्थिक अवस्था कमजोर हुने, शिक्षाप्रति विश्वास नहुने, पढेपछि अरू देशको लागि काम गर्ने त हो नि भन्ने दृष्टिकोण निर्माण हुनेलगायतका कारण रहेको बताउनुभयो ।

    नेपालको शिक्षाप्रणालीमा सुधार ल्याउन कसलाई पढाउने ? के पढाउने ? कसरी पढाउने ? किन पढाउने ? कहाँ पढाउने ? जस्ता प्रश्नलाई सम्बोधन गर्नुपर्ने उहाँको धारणा थियो । अहिलेको बुर्जुवा शिक्षा प्रणालीले एउटा प्राविधिक विद्यार्थी मात्र निर्माण गरेको बताउँदै उहाँले विद्यार्थीहरू संसारलाई बुझ्ने तथा त्यसलाई बदल्ने दिशातर्फ अग्रसर हुनुपर्ने दाबी गर्नुभयो ।

    उपाध्यक्ष नमुना शर्माको सञ्चालनका साथ अगाडि बढेको परिसंवाद कार्यक्रमको विषयवस्तुको बारेमा परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले प्रस्ट पार्नुभएको थियो । कार्यक्रममा भौतिक उपस्थितिका साथै जुम प्रविधिबाट देशविदेशबाट समेत सहभागिता रहेको थियो ।

    कार्यक्रममा डा. कौशिला रिसाल, राम विनय, पार्वती राउत, ईश्वरचन्द्र ज्ञवाली, समीर सिंह, बलभद्र भारती, वैरागी जेठा, अम्बिका दाहाललगायतले पूरक टिप्पणी गर्नुभएको थियो ।

    कार्यक्रममा ईश्वरचन्द्र ज्ञवालीको कविता सङ्ग्रह “आलोकका प्रतिबिम्ब” समेत विमोचन गरिएको थियो ।

    शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.