• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कतारमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा वनभोज


  •   आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
  • उद्धव मगर, दोहा (कतार) ।
    कतार नपाली एकता समाजको आयोजनामा एक सय तेह्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    समाजमा का.वा. अध्यक्ष रामप्रसाद पराजुलीको अध्यक्षता तथा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनमगरको प्रमुख आतिथ्यमा मार्च १०, २०२३ शुक्रबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनमगर र कतार नेपाली एकता समाजका केन्द्रीय सदस्य जानुका खड्काले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा समाजका द्वितीय उपाध्यक्ष अमिना खान, सचिवालय सदस्य टुक थापा, केन्द्रीय सदस्य कमल आचार्य, युगदर्शन साप्ताहिक संवाददाता उद्धव मगर, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष बलदेव राना र पत्रकार टेकराज थापाको आतिथ्य रहेको थियो ।

    त्यसैगरी सो अवसरमा प्रवासी नेपाली मञ्चका बालकृष्ण भित्रिकोटी, जनप्रगतिशील मञ्चका अध्यक्ष बुद्धिप्रसाद भण्डारी, गैरआवासीय नेपाली सङ्घका महासचिव पदम गिरी, नेपाली महिला समाजका उपाध्यक्ष अपसना खान, तनहुँ सेवा समाजका प्रमुख सल्लाहकार नारायाण ढुङ्गाना, अर्घाखाँची सेवा समाजका अध्यक्ष विष्णुबहादुर कुँवर, रोल्पा जलजलाका महासचिव शिवलाल केसी, सन्ध्या ग्रुपकी कल्पना तिवारी, दलित एकता सञ्जालका उपाध्यक्ष प्रकाश विक, दाङ देउखुरी सेवा समाजका संरक्षक वसन्तराज पुरी, नेपाली जनप्रगतिशील मोर्चा कतारका अध्यक्ष रविन पुनमगर, जनसम्पर्क समिति सभापति अजिज अली, अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम शाही, स्याङजा सहयोग समाज उपाध्यक्ष घनश्याम जैसी, लोक दोहोरी प्रतिष्ठानका कृष्ण ढकाल, गुल्मी सेवा समाज सल्लाहकार अमृत गौतम, कोशी प्रदेश महासचिव निरन नेपाल, प्युठान सेवा समाजका अध्यक्ष केसर केसी, पर्वत सेवा समाजका सचिव सेवक विक, गण्डकी प्रदेश उपाध्यक्ष विक्की विक, पत्रकार महासङ्घ कतार शाखाका सन्तोष केसी, मगर सङ्घ कतार शाखाका सचिव समीर थापा, महिला समाजसेवी अनिता परियारको पनि आतिथ्य रहेको थियो ।

    कार्यक्रममा कतार नेपाली एकता समाज मातहतमा रहेका विभिन्न एरिया एकाइका पदाधिकारीको समेत आतिथ्य रहेको थियो ।

    समाजका महासचिव खिम बुढामगरले कार्यक्रम सन्चालन गर्नुभएको थियो । सहिदको सम्मानमा एक मिनट मौनधारणपछि प्रमुख अतिथि र महिला अतिथीले द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

    समाजका सदस्य केन्द्रीय सदस्य मीनराज पुनमगरले कार्यक्रममा उपस्थित सम्पूर्णलाई मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने रक्तिम सांस्कृतिक अभियान कतारका कलाकारहरूले गीतमार्फत स्वागत गर्नुभएको थियो ।

    आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.