• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

‘११ वर्षदेखि नेपालीलाई ठग्ने जीएमआरबाट क्षतिपुर्ती असुल गर’


  •   सोमबार, माघ २७, २०७६ मा प्रकाशित
  • काठमाडौं । माथिल्लो कर्णाली बचाउ राष्ट्रिय अभियानले भारतीय कम्पनी जीएमआरले ११ वर्षदेखि नेपालको विकास अवरुद्ध पारेको भन्दै त्यससँग क्षतिपुर्ती असुल गर्न माग गरेको छ। अभियानका अध्यक्ष भरत शाहीले सोमबार विज्ञप्ति प्रकाशित गरी जीएमआरले फेरि पनि छिट्टै काम गर्ने भन्दै नेपाली जनतालाई भ्रमजालमा पारेको आरोप लगाउनुभएको छ।

    Advertisement

    यस्तो छ विज्ञप्ति
    ‘भारतीय कम्पनी जिएम आरले पत्रकार सम्मेलेन गरी माथिल्लो कर्णालीको काम छिट्टै सुरूहुन्छ भनी नेपाल र नेपाली जनतालाई फेरि गुमराह र भ्रमजालमा पार्न दुस्शाहस गरेको खबर प्रति समितिको गम्भीर ध्यानआक्रषण भएको छ ।

    २०७५ असोज ३ गतेबाट जिएमआर संग भएको सम्झौत पुर्ण रूपमा खारेज भइसकेको र नेपाल सरकारको निकम्मा कार्यसैलि र लाचार दासप्रवृत्तीका कारण ११ बर्ष सम्म नेपालको बिकास अबरूद्ध बनाएको र पटक पटक नेपाल र नेपाली जनतालाई गुमराहमा पारे बापत जीएमआर बाट क्षेतिपुर्ति असुल गरि सम्झौता खारेज भएको घोषणा गर्नुको सट्टा जिएमआरको मुन्सि बनेर उर्जा मन्त्रालय रद्धिको टोकरीमा गइसकेको सम्झौताको म्याद थपि बंगलादेश विधुत बेच्न ढोका खुल्ने भन्दै फेरि उर्जामन्त्री नै जिएमआरको मुन्सी बनेर विभिन्न प्रलोभन र लोभको कुवामा चुर्लुम्म डुबेर अनैतिक र गैर कानुनी काम गर्न तयार उर्जामन्त्रीका कारण कंगाल र टाटउल्टेको जिएमआर फेरि विचौलियाको भुमिका निर्वाह गरि माथिल्लो कर्णाली पनि माथिल्लो मर्सयाङ्दी जस्तै परियोजना बिक्रि गर्ने बाटो खोलिदिने महादलालीको काम  स्वयम् उर्जामन्त्रीले गरिरहेका छन ।

    भारतमा विजुली बेच्ने नाउमा १२ बर्ष ओगटेर राखेको जिएमआरले फेरि अनेक तिक्णम गरि मरेको सम्झौतालाई जिवित गर्ने र महंङ्गो मुल्यमा बिक्रि नहुन्जे सम्म यस्तै किले भारत र बंगलादेश विजुली बेच्ने भनी देश र जनतालाई ठगने ठग कम्पनिका पछि एउटा ब्याक्तिका पछाडि सिंङ्गो सरकार लाग्नु यो भन्दा निरलज्ज र देशको स्वाभिमानमा आच पुग्ने कुरा खरू के हुन्छ  ।

    जिएमआरले विज्ञप्तिमा उलेख गरेको छ नेपाल सरकारबाट हामीले पुर्ण सहयोग पाएकाछौ यसको अर्थ के हो भने हाम्रो हैकम को उल्लंघन भएको छैन नेपाल सरकारले हाम्रो निर्देशन पुर्ण पालना गरेको छ भनेको हो । किन भने जिएमआर स्वयमले उल्लेख गरेको छ हाम्रो सम्झौताको। म्याद सकिएको २०७५ असोज ३ गते बाटै हो फेरि पनि म्याद थपिन्छ भन्नू हाम्रो निर्देशन पुर्ण पालना गर्नै पर्छ भन्ने हो ।

    हामी यसै विज्ञप्ति मार्फत नेपाल सरकारलाई प्रस्ट भन्न चाहान्छौ जिएमआरको दास बनेर नेपालको सार्वभौमिक्ता ,स्वाभिमान संबैधानको खिल्लि नउडाइयोस सिंङ्गो सरकार जिएमआरको कटपुतलि नबोस । यदि यो सम्झौताको म्याद थप गर्ने काम सरकारले गर्छ भने नेपालसरकारले जनताको आक्रोषको मूल्य चुकाउन तयार हुनु पर्छ र जिएमअनर पनि आक्रोसित जनताबाट ठुलै क्षेति ब्यहोर्न तयार रहेहुन्छ । बंगलादेश सरकार पनि यो परियोजनामा आखा न लगावश अन्यथा बंगलादेश संग पनि नेपाली जनता हिसाब लिन तयार हुने छन।’

    सोमबार, माघ २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.