• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह सुदूर पश्चिमोत्तरको विस्तारित बैठक सम्पन्न


  •   आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, चण्डीगढ (भारत)।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, सुदूर पश्चिमोत्तर क्षेत्रीय समितीको दसौँ क्षेत्रीय सम्मेलन तयारीको लागि विस्तारित वैठक पंजाबको बठिन्डामा सम्पन्न भएको छ ।

    Advertisement

    मार्च ५, २०२३ आइतबारका दिन सम्पन्न भएको सो विस्तारित बैठकले आगामी २९–३० अप्रैल २०२३ मा दसौँ क्षेत्रीय सम्मेलन गर्ने निर्णयसहित अध्यक्ष प्रेम सापकोटाको संयोजकत्वमा २५१ सदस्यीय सम्मेलन तयारी समिति गठन गरेको हो।

    “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि सङ्घर्ष गरौँ, “भारतस्थित नेपालीहरूको सामाजिक सुरक्षाको लागि सङ्गठित बनौँ” भन्ने नाराका साथ मूल प्रवाहले भारतव्यापी रूपमा २२ अप्रैलदेखि ७ मे २०२३ सम्म क्षेत्रीय सम्मेलन गर्ने निर्णयअन्तर्गत सुदूर पश्चिमोत्तरको क्षेत्रीय विस्तारित बैठक सम्पन्न भएको आयोजकले जनाएको छ ।

    मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले विस्तारित बैठक मैनबत्ती बालेर गरी उदघाटन गर्नुभएको हो । उद्घाटन भाषणमा खनालले मूल प्रवाह एकता समाजले रोजीरोटीको खोजीमा भारत पसेका लाखौँ नेपालीहरूको हकहितको रक्षा गरिरहेको बताउनुभयो ।

    उहाँले भारतस्थित नेपालीहरूलाई स्वदेशसँग जोड्दै पुल बनेर राष्ट्रियता, धर्म निरपेक्षता तथा गणतन्त्रको रक्षाको पक्षमा सङ्घर्ष गरेको गौरवमय इतिहास रहेको धारणा राख्नुभयो ।

    अध्यक्ष खनालले थप्नुभयो– सङ्घीयता, एमसिसी र एसपिपी विरुद्धको सङ्घर्षमा पनि मूल प्रवाहले अहम् भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ थियो ।

    विस्तारित बैठकमा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, महिला सुदूर पश्चिमोत्तर क्षेत्रीय विभागकी खगी थापा, विद्यार्थी सङ्घबाट अधिवक्ता माधव पोख्रेल, रक्तिम विभागका बिलबहादुर गुरुङ, समता विभागका हुमबहादुर विक, जनजाति विभागका तेजबहादुर रोकाले पनि सम्बोधन गर्नुभएको थियो ।

    बैठकले अध्यक्ष प्रेम सापकोटाको संयोजकत्वमा सात सदस्यीय व्यवस्थापन समिति, कोषाध्यक्ष दिनेश खड्काको संयोजकत्वमा आर्थिक समिती, सचिव त्रिभुवन भट्टराईको संयोजकत्वमा प्रचार प्रसार समिति, सदस्य बिलबहादुर गुरुङको संयोजकत्वमा सांस्कृतिक समिति, सदस्य प्रेम आचार्यको संयोजकत्वमा स्वयम्सेवक समिति, सदस्य तिलक पौड्यालको संयोजकत्वमा मेस समिति पनि गठन गरेको छ।

    कार्यक्रम क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा तथा सचिव त्रिभुवन भट्टराईको सञ्चालनमा तथा कुलबहादुर बगाले स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

    आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.