• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राजमो अर्घाखाँचीको जिल्ला सम्मेलन वैशाख ८ र ९ गते हुने


  •   आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
  • बसन्त खड्का, अर्घाखाँची ।
    राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाचौं जिल्ला सम्मेलन अगामी २०८० वैशाख ८ र ९ गते हुने भएको छ । राजमो अर्घाखाँचीले आइतबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरि उक्त कुरा जनाएको हो ।

    Advertisement

    ‘गणतन्त्र र राष्ट्रियताको रक्षा, संघीयता खारेजीको हाम्रो आन्दोलन, वातावरणीय सन्तुलनसँगै समुन्नत अर्घाखाँचीको लागि ५ औं जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ जिल्ला सम्मेलन गर्न लागिएको राजमो अर्घाखाँचीले जनाएको छ ।

    राजमो अर्घाखाँचीले पत्रकार सम्मेलनसँगै प्रेस विज्ञप्ती जारी गर्दै जिल्लामा ब्याप्त अनियमितता र भ्रष्टाचारको विरुद्धमा पहलकदमी लिन सम्बन्धित सबैमा ध्यानाकर्षण समेत गराएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘जिल्लामा बढिरहेको वातावरणीय असन्तुलनले जिल्लाका पर्यटकीय, धार्मिक, एतिहासिक ,सांस्कृतिक क्षेत्रमा ठूलो समस्या भएको छ। जिल्लामा हुने विकास निर्माणका काममा अनियमितता, गुणस्तरहीन, अपारदर्शि कामहरु भैरहेका छन् । सम्बन्धित उचित ध्यान नपुगेको अवस्था छ त्यसको समाधानको लागि सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौँ।’

    सम्मेलन सफल पार्न अध्यक्ष थम्मन केसीको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठन गरेको छ ।

    त्यस्तै, थम्मन केसीकै संयोजकत्वमा ११५ सदसीय सम्मेलन तयारी समिति, बाबुराम पन्थीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ ।

    यसैगरी फागुन १८ सम्म सम्पूर्ण पालिकाको बैठक सम्पन्न गर्दै फागुन मसान्तसम्म वडास्तरका बैठकहरु पनि सकेर चैत १२ सम्म पालिका र वडा स्तरीय सम्मेलन सक्ने कार्यतालिका समेत प्रकाशित गरेको छ ।

    पत्रकार सम्मेलनको अध्यक्षता गोपाल पौडेलले गर्नुभएको थियो भने सञ्चालन बाबुराम पन्थीले गर्नुभएको थियो ।

     

    आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.