• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विद्यालयको वार्षिकोत्सवमा ज्येष्ठ नागरिक सम्मानित

"सम्पादक अधिकारी सम्मानित "

  •   आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेशनल स्कुलले १४ औं वार्षिकउत्सव मनाएको छ ।

    Advertisement

    No description available.

    शनिबार (१३ फागुनमा) विद्यालयले एक कार्यक्रम आयोजना गरी १४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

    कार्यक्रममा विद्यालयले ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले विद्यालयका अभिभावक रहेका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गर्नुभयो ।

    No description available.

    यस्तै, विद्यालयले सञ्चारकर्मी तथा लामो समय विद्यालयमा योगदान पुर्याएका शिक्षक–शिक्षिकालाई समेत मायाको चिनो दिएर सम्मान गरेको थियो ।

    No description available.

    त्यसक्रममा बोल्दै मेयर अधिकारीले बूढानीलकण्ठ नगरपालिका भरिमा फेरिल्याण्ड स्कुलले विविध गतिविधिमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा प्रशंसा गर्नुभयो ।

    No description available.

    प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले फेरिल्याण्डको गतिविधि देखेर आफू लोभिएको बताउँदै प्रिन्सिपल विष्णुचन्द्र अधिकारीको नेतृत्वमा विद्यालयले फड्को मारेको बताउनु्भयो ।

    No description available.

    विद्यालयका फाउण्डर प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले यो वर्ष मात्रै विविध १२ विधामा विद्यालयले अवार्ड जित्न सफल भएको जानकारी दिनुभयो ।

    No description available.

    उहाँले विद्यार्थीको मनोविज्ञान बुझेर अभिभावकको सुझावअनुसार पढन पाढन लगायका गतिविधि अगाडि बढाइएको बताउनुभयो ।

    No description available.

    कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै, राष्ट्रियस्तरका कलाकार सुनिता बुढा क्षेत्री र कमलीकान्त भेटवालले पनि आफ्ना गीतमार्फत अभिभावकलाई नचाउनुभएको थियो ।

    सम्पादक अधिकारी सम्मानित


    यसैबीच फेरिल्याण्ड इन्टरनेशनल स्कुलले युगदर्शनका सम्पादक विद्यानाथ अधिकारीलाई सम्मान गरेको छ । विद्यालयको १४ औँ वार्षिकोत्सवका अवसरमा बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीले सम्पादक अधिकारीसहित तीन जना सञ्चारकर्मीलाई सम्मान पत्रसहित सम्मान गर्नुभएको हो ।

    सम्पादक अधिकारीले पत्रकारिताको माध्यमबाट शिक्षाको उन्ननयमा योगदान पुर्याएको सम्मान पत्रमा उल्लेख छ ।

    आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.