• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जनता मावि कालाकाटेको वार्षिक उत्सव सम्पन्न


  •   आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
  • दिनेश रैदास
    दाङ । गढवा १ कालाकाटे स्थित जनता माविको ४६औँ वार्षिक उत्सव विविध कार्यक्रमका बीच शुक्रबार सम्पन्न भएको छ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर महतराको सभापतित्त्त्वमा सम्पन्न वार्षिक उत्सवको समारोहको उद्घाटन प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेश मुख्यमंत्री तथा मन्त्री परिषद् कार्यालयका मन्त्री माननीय तुलसीराम शर्मा पोख्रेलले गर्नु भएको थियो ।

    वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नहुँदै पोख्रेलले मानिस प्राणीजगतको सर्वश्रेष्ठ प्राणी भएको र शिक्षा बिना उसको जीवन अधुरो हुने भएकाले शिक्षा आर्जन गर्नु प्रत्येक नागरिकको अधिकार हो भन्नु भयो।

    देशमा लोकतान्त्रिक आन्दोलनका साथै शैक्षिक आन्दोलन पनि साथ साथै अगाडि बढेकाले शिक्षाको विकास विना देश विकास नहुने बताउनु भयो।

    सोही समारोहमा विशिष्ट अतिथि सविधान सभाका पूर्व सभासद रस्मिराज नेपाली, गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्यामबहादुर विश्वकर्मा, पूर्व प्रा. तथा नेरा मावि भालुवाङका प्रा. लोकेन्द्र केसी, आधारभूत विद्यालय बंघुस्रीका प्रा. राजितराम यादव, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश परिषद् सदस्य महेश रिजाल, विद्यालयका पूर्व अध्यक्ष हरिप्रसद सुवेदी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

    सहिद प्रति एक मिनेट मौनधारण र राष्ट्रिय गान बाट शुरू भएको वार्षिक उत्सव समारोहमा विद्यालयका छात्रछात्राहररूले पिटी प्रस्तुत गर्नुका साथै गीत नृत्य पनि प्रस्तुत गरेका थिए।

    शिक्षक कृष्णबहादुर कार्कीको स्वागत मन्तब्य र सहायक प्रधानाध्यापक भानबहादुर जिएमको सञ्चालनमा भएको वार्षिक उत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक वासुदेव बेल्बासेले शैक्षिक गतिविधि प्रस्तुत गर्नु भएको थियो।

    वार्षिक उत्सव समारोहमा प्रमुख अतिथि माननीय मन्त्री शर्माले विभिन्न विभिन्न खेलकुद तथा शिक्षण सिकाइ र अनुशासनमा प्रथम द्वितीय र तृतीय र सान्तवना हुने छात्रछात्राहरुलाई नगद तथा प्रमाण पत्र बाट पुरस्कृत गर्नु भएको थियो। साथै विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्नु हुने उत्कृष्ट अभिभावकहरुलाई दोसल्ला ओढाई कदर पत्रद्वारा सम्मान गर्नु भएको थियो।

    आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.