• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

स्याङजामा राष्ट्रिय जनमोर्चाको विरोधसभा


  •   मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
  • स्याङजा बजार । राष्ट्रिय जनमोर्चाले स्याङ्जाको वालिङमा विरोधसभा सम्पन्न गरेको छ । ‘गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौ’ नाराका साथ सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    सभाका प्रमुख अतिथि अखिल (छैठौँ) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी हुनुहुन्थ्यो ।

    कार्यक्रममा सम्बोधन गर्ने क्रममा उहाँले नेपाली जनताले गत लामो समयको सङ्घर्ष र बलिदानीबाट करिब २४० वर्षसम्म शासन गरेको सामन्ती व्यवस्थाको नेतृत्व गरेको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याए पनि अहिले गणतन्त्रमाथि खतरा बढिरहेको बताउनुभयो ।

    उहाँले गणतन्त्रलाई समाप्त पार्न देशीय पुनरुत्थानवादी मात्रै नभएर साम्राज्यवादी शक्तिहरू पनि लागेको बताउनुभयो ।

    २०६२–६३ सालको जनआन्दोलनमा जनताले सङ्घीयताको माग नगरेको तर भारतीय साम्राज्यवाद, अमेरिकी साम्राज्यवाद, युरोपियन युनियनको इसारामा जबर्जस्ती सङ्घीयता लादिएको भन्दै उहाँले त्यसको खारेजीका लागि सिङ्गो देश आन्दोलित हुनुपर्ने बताउनुभयो ।

    ‘देशमा आर्थिक सङ्कट देखा पर्नुमा सङ्घीयता पनि एउटा कारक तत्त्व रहेको कुरा नकार्न नसकिने र आर्थिक दृष्टिकोणले आठओटा सरकार र संसद्ले सेतो हात्ती भइसकेकाले र नेपाली जनताले यसलाई पाल्न नसक्ने हुँदा यसलाई चाडोभन्दा चाडो हटाउनु आजको प्रमुख आवश्यकता हो’ उहाँको भनाइ थियो ।

    त्यस्तै, अमेरिकाले नेपालमा स्वतन्त्र नामक पार्टी खोलेर नेपालको राजनीति र पार्टीमा जबर्जस्त आफ्नो उपस्थिति देखाएको उहाँले बताउनुभयो ।

    एमाले, काङ्ग्रेस र माओवादीको शासन व्यवस्थाले दिक्क भएर जनताले विकल्प खोज्दा र डलरको वर्षाले रवि लामिछानेको पार्टीले पार्टी खोलेको छ महिनामा नै गृहमन्त्री बन्ने र संसद्को चौथो पार्टीको रूपमा उदाउन सफल भएको कुरा बताउनुभयो ।

    राप्रपाले पनि आफ्नो प्रतिगामी उद्देश्य राजतन्त्रसहित हिन्दु राज्यस्थापनाका लागि जनताको असन्तुष्टि र चेतनाबाट फाइदा उठाउने मौका खोजिरहेकोले जनताको सेन्टिमेन्ट क्याच गर्न सङ्घीयता र धर्म निरपेक्षताको विरोध गर्ने गरेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा राजमो जिल्ला सदस्य गङ्गाधर रेग्मी पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता राजमो जिल्ला अध्यक्ष राजेन्द्र गैरेले तथा सञ्चालन प्रकाश परियारले गर्नुभएको थियो ।

    मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.