• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बलात्कारपछि हत्या गरिएकी बालिका ममताको परिवारलाई सहयोग जुट्दै


  •   शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    भारतको हिसारमा बलात्कारपछि हत्या गरिएकी ८ वर्षीया बालिका ममता गिरीको परिवारलाई सहयोग जुट्न थालेको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा बालिकाको परिवारलाई विभिन्न खाले सहयोग जुटाइएको हो ।

    मूल प्रवाहले कानुनी, प्रशासनिक लडाईंको साथ परिवारलाई आर्थिक सहयोगसमेत गरेको छ । साथै पीडित परिवारको हेरचाहका लागिसमेत मूल प्रवाहले पहल गरिरहेको छ ।

    यसैबीच मूल प्रवाहले पीडित परिवारलाई करिब एक लाख ९० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । शुक्रबार महाराजा अग्रसेन सिनियर सेकेन्डरी स्कुलले प्रदान गरेको नेरु ८१ हजार ६०० नगद र मन्डिको तर्फबाट १ लाख ८ हजार ३२० रुपैयाँ गरी १ लाख ८९ हजार ९२० रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

    यसको साथै पीडित परिवारको छोरा महेश गिरीलाई कक्षा १२ सम्मको शिक्षाको लागि सबै फिसहरु दिएर महाराजा अग्रसेन सीसी स्कुल हिसारमा पढाउने वर्तमान मण्डीका प्रधान वेद अग्रवालले प्रतिवद्धता गर्नु भएको छ । त्यस्तै, किताब, कापी, पेन र आवश्यक ड्रेसहरु सहयोग गर्ने प्रतिवद्धता व्यापार मन्डलका सदस्य सुशील गुज्जर र सुनिल गुज्जरले जनाउनु भएको छ ।

    आज मूल प्रवाह वैकल्पिक केन्द्रीय सदस्य तारा सोमरे, एरिया सदस्य प्रितबहादुर, विशाल बोहरा, हिसार मूल प्रवाहका संस्थापक सदस्य विशाल विष्टको पहलमा र पूर्व प्रधान छबिलदास केडियाको विषेश सहयोगमा व्यापारी, उद्यमी तथा शिक्षण संस्थानहरुमा पुगी पीडितलाई राहत दिलाउने कार्य भएको हो ।

    कैलालीको घोडाघोडी–४, शिखरझाला निवासी लक्ष्मण गिरी तथा लक्ष्मी गिरीकी ८ ववर्षीया छोरी ममत गिरीको भारतको हरियाणा राज्यको हिसारमा बलात्कारपछि निर्ममतापूर्वक हत्या भएको थियो ।

    पत्रकार महासंघ भारत शाखाद्वारा घटनाको विरोध
    यसैबीच नेपाल पत्रकार महासंघ, भारत शाखाले सो घटनाको विरोध गरेको छ ।

    ‘नेपाल पत्रकार महासंघ भारत शाखा यस्ता बलात्कारी हत्याराहरुप्रति कडाभन्दा कडा कारबाहीको माग गर्दछ। साथै दोषीलाई कुनै पनि हालतमा उम्कन नदिन महासंघ नेपाली राजदूतावासलाई घटनामा सूक्ष्म निगरानी राखेर भारत सरकारलाई ध्यानाकर्षण गराउन पनि माग गर्दछ’ अध्यक्ष देवेन्द्र कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    साथै, पत्रकार महासंघले प्रवासी नेपालीहरुप्रतिको यस्तो अपराधिक गतिविधि समय समयमा आई नै रहने देखिएकाले यस्ता घटना विरुद्ध कडा कदम चाल्न आग्रह गर्दै भारतभरी यत्र तत्र रुपमा सञ्चालित विभिन्न सामाजिक संघ संस्थाहरुलाई पीडित परिवारलाई न्याय दिलाउने पहलमा ऐक्यबद्धता जनाउन पनि आह्वान गरेको छ ।

    शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.