• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संघीयताविरुद्ध चिदम्बरममा मूल प्रवाहको ऐक्यवद्धता सभा


  •   आइतबार, माघ २९, २०७९ मा प्रकाशित
  • हेम बिजी, चिदम्बरम ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालमा चलिरहेको संघीयताविरुद्धको आन्दोलनप्रति भारतमा पनि ऐक्यवद्धता जनाएको छ ।

    Advertisement

    ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं,संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको विरोध कार्यक्रमलाई मूल प्रवाह चिदम्बरम नगर समितिले पनि विरोध सभाको आयोजना गरी ऐक्यवद्धता जनाएको छ ।

    गोकूल बहादुर गायकको उदघोषक, हेम बिजीको अध्यक्षता रहेको उक्त सभामा केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा, केन्द्रीय सदस्य बालाकृष्ण गायक र क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्माको आतिथ्यता रहेको थियो। सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गरेर अघि बढेको उक्त कार्यक्रममा जीवन पराजुलीले स्वागत गर्नु भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय प्रतिनिथि चन्द्रकान्त शर्माले आफ्नो मन्तव्य राख्दै संघीयता विदेशीहरुले बोकाई दिएको भारी हो भन्नुभयो । नेपाल जस्तो परनिर्भरता र रेमिट्यान्सबाट अर्थतन्त्र चलेको राष्ट्रमा संघीयता देशले धान्नै नसक्ने उहाँले बताउनुभयो ।

    शर्माले नयाँ संविधान खतम गर्न प्रतिगामी पार्टीहरू र विदेशी शक्तिहरु लागिरहेको बताउँदै संविधान खतम भएमा गणतन्त्र, धर्मनिरपेक्षता र जनअधिकारहरु मासिने चिन्ता प्रकट गर्नु भयो । सीमा अतिक्रमण, राष्ट्रघाति नागरिकता विधेयक, एमसीसी, एसपीपी जस्ता गतिविधि र सन्धि सम्झौताले देशको राष्ट्रियता, राष्ट्रिय अखण्ता र सार्वभौमिकता गुम्ने भन्दै उहाँले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं ! संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित भारत प्रवासमा मूल प्रवाहको आयोजनामा भईरहेका ‘ऐक्यवद्धता सभा’ कार्यक्रमले देश बचाउन महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नु भयो।

    कार्यक्रममा केन्द्रीय सदस्य बालाकृष्ण गायक, क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्मा र प्रेम पराजुलीले पनि मन्तव्य राख्नु भएको थियो ।

    आइतबार, माघ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.