• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

रक्तिम अभियान चितवनको भेला तथा वनभोज, कलाकार सम्मानित


  •   शनिबार, माघ २८, २०७९ मा प्रकाशित
  • चितवन । रक्तिम सांस्कृतिक अभियान चितवनको जिल्ला भेला तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । भेलाले मोहराज चालिसेको नेतृत्वमा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

    Advertisement

    जसको उपाध्यक्षमा कल्पना चालिसे, सचिव एलिसा गौतम, कोषाध्यक्ष कृष्ण केसी, सदस्यहरूमा सूर्यबहादुर थापा, टिकाराम सुवेदी, लक्ष्मी चालिसे, कुशल थापा रआकृति नेपाल रहनुभएको छ । यस्तै, देवी शर्मा, युवराज पौडेल र मन्जु आचार्य गरी तीन जनालाई सल्लाहकार चयन गरिएको छ ।

    कार्यक्रलाई सम्बोधन गर्दै रक्तिमका उपाध्यक्ष हेमराज आश्रमले वर्तमान पुँजीवादी समाजमा रक्तिमको चौथो राष्ट्रिय सम्मेलनले गहिरो अर्थ राख्ने बताउनुभयो ।

    ‘अहिले हाम्रो सांस्कृतिक आन्दोलनमा प्रतिकुल समय चलिरहे पनि हामी जनवादी सांस्कृतिककर्मी तथा योध्दाहरूलाई यो प्रतिकुल अवस्थासँग आत्मसमर्पण गर्ने छुट छैन’ उहाँले भन्नुभयो ।

    भेलालाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्मर पुरीले शुभकामना दिनुभएको थियो ।

    देवि शर्माको समापतित्व र पदम वाग्लेको सञ्चालन तथा कृष्ण केसीको स्वागतमा अघि बढेको कार्यक्रममा नेकपा मसाल चितवनका प्रवक्ता मेघराज ढकाल, रक्तिमका केन्द्रीय कोषाध्यक्ष मोहराज चालिसे, रक्तिमका पूर्व सचिवालय सदस्य दानबहादुर थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष मदन शर्माको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा गत तिहारमा देउसी भैलोमा सहभागी कलाकारहरूलाई सम्मान गरिएको थियो । त्यस्तै, पन्चेवाजा तथा विभिन्न मनोरन्जनात्मक खेलहरूसमेत प्रस्तुत गरिएको थियो । रमाइलो खेलहरुको संयोजन रक्तिमका पूर्वसचिवालय सदस्य दान बहादुर थापाले रमाईलो खेलहरूको संयोजन गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिमका केन्द्रीय हेमराज आश्रमले ‘हामी एक बनौं, शिशिर चिर्ने जस्ता गीत प्रस्तुत गर्नुभयो भने देवी शर्माले ‘चरि बस्यो’ गीत प्रस्तुत गर्नुभएको थियो । टिकाराम सुवेदी सहितको टोलीले पन्चेवाजा प्रस्तुत गरेको थियो ।

    नव निर्वाचित समितिलाई जनमोर्चा जिल्ला उपाध्यक्ष अमर बहादुर क्षेत्रीले बधाई दिनुभयो ।

    शनिबार, माघ २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.