• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मध्य–उत्तर क्षेत्रीय समितिको संयुक्त विस्तारित बैठक सम्पन्न


  •   बुधबार, माघ २५, २०७९ मा प्रकाशित
  • भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य–उत्तर क्षेत्रीय समितिको संयुक्त विस्तारित बैठक सम्पन्न भएको छ ।

    Advertisement

    बैठकको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष ठाकुर खनालले एकता समाजले आफ्नो स्थापना कालदेखि नै भारत प्रवासमा रहने नेपाली श्रमजिवीहरुको हंकहित र सुरक्षाको लागि कार्य गर्दै आएको बताउनु भयो ।

    खनालले भन्नुभयो–‘संगठनको स्थापना सामाजिक संगठनको रुपमा भएता पनि प्रवासीनु पर्ने वाध्यताको पछाडि नेपालको राज्यसत्ता नै रहेकोले नेपालको राज्यसत्तामा आमुल परिवर्तन विना प्रवासी नेपालीहरुको वास्तविक समस्या समाधान हुन नसक्ने भएकोले भारत प्रवासमा पनि मूल प्रवाहले सामाजिक गतिविधिका साथै सचेत राजनीतिक आन्दोलनलाई अगाडि बढाएको छ ।’

    उहाँले नेपालको परिवर्तनको लागि वाधक साम्राज्यवादी शक्तिहरु एक वा अर्को प्रकारले क्रान्तिकारी आन्दोलनलाई पथभ्रष्ट गर्ने, तोडफोड गर्ने प्रयत्न गर्दै आएका बताउनुभयो । नेता खनालले अगाडि भन्नु भयो–‘क्रान्तिकारी आन्दोलन कम्जोर हुँदा महत्वाकांक्षी एवं अवसरवादीहरुको प्रभावले गर्दा संगठनले कतिपय वेलामा फूटको सामाना गर्नु परेको छ । तर, सचेत कार्यकर्ताहरुले फूटपरस्तहरुले पारेको भ्रमलाई चिर्दै अगाडि बढाएको इतिहाँस कायम छ र निरन्तरता रहने छ ।’

    त्यस्तै, केन्द्रीय सदस्य भीम बहादुर थापा, ताल बहादुर खड्का, लाल बहादुर क्षेत्री, लक्ष्मी प्रसाद ज्ञावली, विरबहादर जिसी लगायतले शुभकामना दिनुभएको थियो ।

    बैठकले रामप्रसाद बस्यालको संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । जसमा नारायण सापकोटा, ताल बहादुर खड्का, विर बहादुर जिसी, लक्ष्मी प्रसाद ज्ञावली, सोनु थापा, अर्जुन जिएम, सुरेश पाण्डे, लोक बहादुर गुरुङ र छविलाल बण्जाडे रहनुभएको छ ।

    मई २७–२८ का दिन सम्मेलन गर्ने उदेश्यले संयुक्त सम्मेलनको लागि रामप्रसाद बस्यालको संयोजकत्वमा १०१ सदस्यीय सम्मेलन तयारी समिति गठन गरिएको छ ।

    जसमा उपसमितिहरु, व्यवस्थापन समितिमा संयोजक राप्रसाद बस्याल, आर्थिक समितिमा संयोजक लाल बहादुर क्षेत्री, मेश तथा बजार व्यवस्थापन लाल बहादुर क्षेत्री, साँस्कृतिक संयोजक अर्जुन जिएम, स्वयंसेवक समितिमा संयोजक लोक बहादुर गुरुङ र प्रचार प्रसार समितिमा संयोजक नारायण सापकोटा रहनुभएको छ ।

    उत्तर–भारत क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद बस्यालको अध्यक्षता, मध्य–भारत क्षेत्रीय समितिका अध्यक्ष नारायण सापकोटाको सञ्चालन तथा लोक बहादुर गुरुङको स्वागतबाट कार्यक्रम अघि बढेको थियो ।

    बुधबार, माघ २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.