फ्रान्स । फ्रान्सको उत्तरी विभाग आइस्नेमा सोमबार बिहान भएको आगलागीमा आमा र उनका सात सन्तानको मृत्यु भएको छ ।
Advertisement
चार्ली–सुर–मार्ने शहरको दुई तले घरमा मध्यरातमा आगलागी भएको थियो ।
आगलागीको कारण अनुसन्धान जारी छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।