• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भारतमा दाहसंस्कार गर्न आधारकार्ड खोजियो


  •   शनिबार, माघ २१, २०७९ मा प्रकाशित
  • धनवीर पुनमगर, अहमदावाद (भारत) ।

    Advertisement

    गुजरातको अहमदावादस्थित नरोडा जिआइडिसीमा एक नेपालीको आधारकार्डको अभावमा दाहसंस्कार हुन सकेन ।

    कञ्चनपुर जिल्ला, चाँदनीदोधारा–२ निवासी ६८ वर्षीया बुद्धिसरा टमटाको निधन भएपछि दाहसंस्कारको क्रममा आधारकार्ड खोजिएको हो ।

    उनको जनवरी १, २०२३ का दिन अहमदावादको नरोडा जिआइडिसीमा मृत्यु भएको थियो ।

    भारतस्थित श्रमजीवी नेपालीको सामाजिक तथा अभिभावकीय भूमिका निर्वाह गर्दै आएको सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सो समस्या समाधान गर्नका लागि पहल गरेको छ ।

    समाजको एरिया समितिका अध्यक्षलगायत विभिन्न कार्यकर्ताको पहलमा स्थानीय पुलिस प्रशासनलाई दाहसंस्कार स्थलमा पुर्‍याई आवश्यक सर्त पूरा गराइएको थियो ।

    रासनकार्ड, आधारकार्ड, भोटरकार्ड, पानकार्ड—यी कुनै पनि भारतीय नागरिकताको प्रमाणपत्र होइनन् । भारतमा नागरिकता प्रमाणपत्र प्रदान गर्ने प्रचलन छैन । रासनकार्ड खाद्यसामग्री प्राप्तिका लागि, आधारकार्ड भारतमा बसोबास गरेकालाई आधारभूत सुविधा प्रदान गर्न, भोटरकार्ड निर्वाचन प्रयोजनका लागि र पानकार्ड कारोबारका लागि मात्रै प्रदान गरिन्छ ।

    सन १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिअनुसार दुबै देशका नागरिक एकअर्काको देशमा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउनुका साथै रोजगार, सम्पत्तिआर्जनलगायत विभिन्न प्रकारका अधिकार निश्चित गरिएको छ तर भारत सरकारले नयाँ नीतिअनुसार भारतमा रहने जुनसुकै व्यक्तिले आधारभूत सुविधा प्राप्त गर्न आधारकार्ड अनिवार्य बनाएको छ ।

    आधारकार्ड बनाउन सरकारले कैयौँ नयाँ नयाँ सर्तसमेत जारी गर्दै आएको छ । सुरुका दिनमा आधारकार्ड केवल परिचयका लागि बनाइएता पनि हालका दिनमा अनिवार्य सर्तको रूपमा प्रयोग हुँदै आएको छ ।

    शनिबार, माघ २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.