• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जी-२० राष्ट्रहरूको शिखर सम्मेलन तयारीका क्रममा नेपालको झण्डा उल्टो लगाइयो


  •   मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, चण्डीगढ (भारत) ।
    जी–२० बैठकको सन्दर्भमा भारतको चंडिगढस्थित ट्रिबुन चौकमा नेपालको झण्डा उल्टो राखेको पाइएको छ । नेपाल लगायत सम्मेलनमा सहभागी हुने विभिन्न देशको झण्डा लगाउने क्रममा नेपालको झण्डा उल्टो लगाइएको हो ।

    Advertisement

    नेपालको राष्ट्रिय झण्डामा माथि चन्द्रमा र तल सूर्य हुन्छ । तर, त्यहाँ लगाइएको झण्डामा माथि सूर्य र तल चन्द्रमा छ । भिडिओ र फोटो तथा त्यहाँ लगाइएको सीसीटीभीमा समेत नेपालको झण्डा उल्टो राखिएको दृश्य देख्न सकिन्छ ।

    सो शहरमा बस्ने नेपाली समुदायले भने नेपालको झण्डा उल्टो लगाएर नेपाल र नेपालीको स्वाभिमानमाथि नै अपमानित गरिएको भन्दै आपत्ति जनाएका छन् ।

    १८औं जी २० राष्ट्रहरू र सरकार प्रमुखहरूको शिखर सम्मेलन ९–१० सेप्टेम्बर २०२३ मा नयाँ दिल्लीमा हुनेछ । शिखर सम्मेलन सबै जी २० प्रक्रियाहरू र मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू र नागरिक समाजहरू बीच वर्षभरि आयोजित बैठकहरूको परिणति हुनेछ ।

    नयाँ दिल्ली शिखर सम्मेलनको समापनमा जी२० नेताहरूको घोषणा–पत्र स्वीकार गरिनेछ, सम्बन्धित मन्त्री र कार्य समूह बैठकहरूमा छलफल र सहमति भएका प्राथमिकताहरूप्रति नेताहरूको प्रतिबद्धता जनाउने छन् । उक्त सम्मेलनपूर्व जी २० का देशहरुको प्रतिनिधित्वमा बैठक सम्पन्न हुँदैछ ।

    सो बैठकको पूर्वसन्ध्यामा झण्डा लगाइएको हो । अन्तर्राष्ट्रिय स्तरमा हुने कार्यक्रममा गलत तरिकाले लगाइएको झण्डा भूलबस हो वा नियतबस हो, अहिले नै भन्न सकिने अवस्था छैन । यदी नियतबस यस्तो गरिएको हो भने नेपालप्रतिको भारतीय हेपाहा प्रवृति अन्तर्राष्ट्रिय मञ्चमा प्रकट भएको कुरा बुझ्न गाह्रो पर्दैन ।

    मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.