अहमदावाद (भारत) । आर्थिक रूपमा पीडित सुरेन्द्रबहादुर चन्दको छोरा जनकबहादुर चन्दलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समितिले रु. ११ हजार १५० आर्थिक सहयोग गरेको छ ।
Advertisement
क्षेत्रीय सदस्य टङ्क शाह, सुरत नगर समितिका अध्यक्ष पूर्णबहादुर विक, नगर सदस्य गणेश विक, कमल विक र सदस्य पूर्णबहादुर सिंहको विशेष उपस्थितिमा सो आर्थिक सहयोग गरिएको हो ।
सो आर्थिक निज जनकबहादुर चन्दलगायत उहाँको धर्म पत्नी, दाजुभाइ, आमाबुबालाई समेतको रोहबरमा हस्तान्तरण गरिएको हो ।