• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाहका अध्यक्ष खनालको सुझाव : बाबुआमालाई जीवितै सेवा गर्नुस्, मरेपछि गरुड पुराण लाउन पर्दैन


  •   बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
  • भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले बाबुआमा बितेपछि धर्मका नाममा अनेक संस्कार गर्न आवश्यक नरहेको बताउनुभएको छ ।

    Advertisement

    मूल प्रवाह नगर समिति भिवानीका अध्यक्ष मोहन सिंह विककी आमा नैनादेवीप्रति श्रद्धाञ्जली दिन आयोजित सभामा खनालले बाबुआमालाई ज्यूँदो छँदा नै सेवा गर्नुपर्ने बताउनु भयो । मृत्युपछि गरिने कतिपय संस्कार कुरीति र शोषणको माध्यम भएको उहाँको भनाई छ ।

    ‘कैयौंले आमा बुवा जीवित हुँदासम्म कुनै वास्ता नगर्ने, मृत्यु पछि अनेकन संस्कार गर्ने गरेका छन्’ खनालले भन्नुभयो, ‘समाजमा शिक्षाको अभावमा रहेका अन्य जातिहरूमाथि त्यस समयका कथित उच्च जातिहरूको षडयन्त्र र कमाउने माध्यम हो । समाजलाई कुरीतिले जकडेको छ ।’

    अध्यक्ष खनालले धर्मलाई अनेकन प्रपञ्च गरि शोषणको माध्यम बनाइएको भन्दै मृत्युपछिका संस्कार आवश्यक नरहेको धारणा राख्नुभयो ।

    खनालले भन्नु भयो–‘शास्त्रको नाममा शोषणको जाल हो । मृत्यु भएको घरमा गरुड पुराण पठाउने प्रचलन बावुआमा अगती पर्छन् आत्माले शान्ती मुक्ति पाउँदैन भनी दोहन गरेर आर्थिक लाभ गर्ने उद्धेश्य नै हो ।’ यो संसारमा जे छ, यही छ मृत्यु पछि सबै समाप्त हुने खनालले बताउनु भयो ।

    ‘स्वर्ग नर्क सबै अन्धविस्वास हो । दानको नाममा आफुलाई लाभ हुने बस्तु स्वीकार गर्ने, अन्यलाई अस्वीकार गर्ने परम्परा छ’ अध्यक्ष खनालले भन्नु भयो, ‘पहिले गाई मूल्यवान हुँदा स्वीकार्य, अहिले हेला भएको सबैलाई अबगत छ ।’ त्यतिमात्र नभई धार्मिक ग्रन्थहरूले समाजमा भेदभाव बढाउने काम गरेको खनालको भनाई थियो ।

    सम्पूर्ण मानव जातिले वैज्ञानिक सोचको बिकास गर्नुपर्ने र भौतिकवादी जीवनशैली अपनाउनु पर्नेमा खनालले जोड दिनु भयो ।

    बुवा आमाको मुक्तिको नाममा पुरानो संस्कार र लोकराज जोगाउन अनावश्यक अन्धविश्साका कार्यहरु गर्न आवश्यक नभएकोमा उहाँले जोड दिनुभयो ।

    खनालले भन्नु भयो–‘यदि पुन्यको काम नै गर्ने हो भने, आफ्नो आर्थिक अवस्थाले भ्याए अनुसार अनाथ आश्रम, वृद्धाश्रम, स्कुल जस्ता सामाजिक कार्यमा सहयोग पुर्याउनु नै सच्चा श्रद्धा हुन्छ ।’

    उहाँले मृतक नैनादेवीका साथै क्षेत्रीय सदस्य मणिराम अधिकारीका बुवा मतीराम अधिकारी र पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति पनि एकता समाजको तर्फबाट श्रद्धान्जली प्रकट गर्नु भएको थियो ।

    बिबि कोपिलाको अध्यक्षता र भिम बहादुर रायमाझीको सञ्चालनबाट अगाडि बढेको सो श्रद्धाञ्जली सभामा केन्द्रीय सदस्य सालिकराम आचार्य, नगर समितिका डिलबहादुर भट्टराई, नगर अध्यक्ष मोहन सिंह विकले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

    बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.