• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

बागलुङ ढोरपाटन–१ मा राष्ट्रिय जनमोर्चाको भेला


  •   बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
  • बागलुङ बजार । राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिका वडा नंं. १ को दोस्रो भेला बुर्तिबाङ बजारमा सम्पन्न भएको छ । राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डेको प्रमुख आतिथ्यमा २०७९ माघ ४ गते बुधबार सो भेला सम्पन्न भएको हो ।

    Advertisement

    भेलामा बौल्दै प्रमुख पाण्डेले बागलुङ बजारमा यही फागुन २१ गतेसम्म सञ्चालन हुँदै गरेको राजमो जिल्ला सम्मेलन सफल पार्न जोड दिनुभयो । साथै उहाँले पालिका तथा वडा सम्मेलन भव्य रूपमा सम्पन्न गर्नका लागि जिल्लाभित्रका सम्पूर्ण पालिका तथा वडाका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

    उहाँले सङ्गठनात्मक गतिविधिलाई तीव्र रूप दिनुपर्ने आवश्यकता औल्याउनुभयो । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ र सङ्घीयताको खारेज गरौँ” मूल नाराका साथ जिल्लाव्यापी पालिका स्तरीय कार्यक्रम सञ्चालन भइरहेको र यसलाई निरन्तरता दिने पनि आग्रह गर्नुभयो ।

    भेलामा बोल्दै रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव सहबिन अर्गेजाले फागनु ७ र ८ गते बुर्तिबाङ बजारमा हुने रक्तिम सांस्कृतिक जिल्ला सम्मेलन सफल पार्न विभिन्न पालिका तथा वडाबाट प्रतिनिधित्व गर्ने पर्यवेक्षक तथा विभिन्न मोर्चाका कार्यकर्तालाई उपस्थित भई भेला सफल पार्न आग्रह गर्नुभयो ।

    भेलामा अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य टीकाबहादुर पुन, अखिल नेपाल जनजाति सम्मेलन ढोरपाटन नगर अध्यक्ष ओमप्रसाद बुढा, रक्तिम सांस्कृतिक अभियानका नगर अध्यक्ष झकप्रसाद श्रेष्ठ, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य धनबहादुर कुँवरलगायतले बोल्नुभएको थियो ।

    भेला राजमो ढोरपाटन नगरपालिका–१ की उपाध्यक्ष धनकुमारी कुँवरको अध्यक्षता, राजमो वडा सल्लाहकार निमलाल पाण्डेको स्वागत र ओमबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    भेलाले ओमबहादुर घर्ती अध्यक्ष रहनुभएको नौ पूर्ण सदस्यीय राजमोको वडासमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मीना बुढा, कोषाध्यक्षमा नरमाया विक, सचिवमा टोपबहादुर केसी (प्रेम) तथा सदस्यहरूमा निमलाल पाण्डे, चूडामणि अर्याल, बोमबहादुर सुनार र भविसरा सिर्पाली चयन हुनुभएको छ ।

    समितिमा सदस्यको एक स्थान रिक्त रहेको राजमो कार्यालय सचिव कुलबहादुर छन्त्यालले जानकारी दिनुभएको छ । उहाँका अनुसार सल्लाहकारहरूमा धनबहादुर कुँवर, झकप्रसाद श्रेष्ठ र दुर्गा परियारलाई चयन गरिएको छ ।

    बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.