• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अन्धविश्वासले दुई जनाको मृत्यु, सयभन्दा बढी घाइते


  •   मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित
  • धनवीर पुनमगर, नयाँ दिल्ली ।
    तमिलनाडु राज्यको मदुरैको पलामेडु र तिरुचिरापल्ली जिल्लाको सुरियुर गाउँमा सोमबार आयोजित प्रसिद्ध जल्लीकट्टु महोत्सवमा दुई जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्। बिहान आठ बजेबाट सुरु भएको कार्यक्रम साँझ पाँच बजेसम्म चलेको थियो ।

    Advertisement

    पालामेदुमा गोरुको सिङ लागेर एक जनाको मृत्यु भएको हो भने सूर्युरमा पनि सिङ लागेर एक जनाले ज्यान गुमाएका हुन् । मदुरैमा ज्यान गुमाएका व्यक्तिको पहिचान अरविन्द राज (वर्ष २६) को रूपमा गरिएको छ । पेटको तल्लो भागमा गम्भीर चोट लागेका अरविन्दलाई मदुरैको सरकारी राजाजी अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो । घटनामा ४० भन्दा बढी व्यक्ति घाइते भएका छन् । तीमध्ये केहीलाई उपचारका लागि पठाइएको छ ।

    हरेक वर्ष पोंगल (माघे संक्रान्ति) को अवसरमा तामिलनाडु राज्यका विभिन्न स्थानमा जल्लीकट्टु (साँढे दौडाउने) प्रतियोगिता आयोजना गरिन्छ । यो पर्वमा जल्लीकट्टुलाई चलन भन्दा पनि माथि रहेको स्थानीयको बुझाई छ । जसमा साँढे बिना दाम्लो दौडिन्छन्, जसलाई मानिसहरूले रोक्ने प्रयास गर्छन्, जसले साँढेलाई दाम्लोले कस्छ त्यो व्यक्ति विजयी हुने बताइन्छ ।

    साँढेको आफ्नो ढाड वा जुरमा झुण्डिँदा एक निश्चित दूरीको यात्रा गर्ने अपेक्षा गरिन्छ, यस क्रममा धेरै व्यक्तिहरू नराम्ररी घाइते हुन्छन्, कतिपयको मृत्युसमेत हुन्छ । यो लडाईंमा जित्ने व्यक्ति निकै साहसी र हरेक संकट विरुद्ध लडाकु हुने विश्वास गरिन्छ, जित्ने व्यक्तिलाई वीरको उपाधि दिइन्छ ।

    वास्तवमा यो पर्वको सन्दर्भमा गत वर्ष सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो, जसमा पर्वअघि गोरुलाई रक्सी खुवाइन्छ भन्ने देखाइएको थियो । गोरुहरूलाई पिटिन्छ, जसका कारण दौड सुरु भएपछि रिसाएर दौडिन्छन् । उक्त गोरुले कैयौं मानिसहरुको ज्यान समेत लिने गरेकोले यो संस्कारलाई कतिपय संघ संस्था एवं व्यक्तिहरुले कु–संस्कार बताउँदै प्रतिबन्ध लगाउन भारतको उच्च न्यायलयमा समेत मुद्दा दायर गरेका थिए ।

    मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.