• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

देशमा प्रतिगामी शक्ति बलिया भए, गणतन्त्र गुम्ने खतरा बढ्यो : खनाल

"चंडिगढ, रोपड र हिसारमा मनाइयो माओ दिवस "

  •   मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च चंडिगढको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता तथा नयाँ जनवादी क्रान्तिको सिद्धान्तका प्रतिपादक माओको १३०औँ जन्मदिवस मनाइएको छ ।

    Advertisement

    समारोहलाइ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले सम्बोधन गर्नु भएको थियो । सम्बोधनका क्रममा अध्यक्ष खनालले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता खतरामा रहेको बताउँदै देशमा प्रतिगामी शक्त्ति बलियो बनिरहेको र २०७२ को संविधानबाट प्राप्त अधिकार गुम्ने खतराप्रति पनि गम्भीर हुनुपर्ने विचार व्यक्त गर्नु भयो ।

    खनालले सबै प्रकारका अवसरवाद विरुद्ध संघर्ष गर्दै कठोर निणर्य, कडा मिहिनेत र धेर्यतापूर्वक परिणामको प्रतिक्षा गर्न माओको जीवनीले सिकाउने धारणा राख्नु भयो।

    त्यसैगरि मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपिल खनालले अन्तर्राष्ट्रिय रुपमा नै मार्क्सवाद, लेनिनवाद तथा माओविचारधारा रक्षात्मक अवस्थामा रहेको र विभिन्न खाले वामपन्थी आवरण भित्रका अवसरवादीहरु समेतबाट कम्युनिस्ट आन्दोलनमा कैयन प्रकारले आक्रमण गरि रहेको सन्दर्भमा मार्क्सवाद लेनिनवाद र माओ विचारधाराको रक्षार्थ रक्षाकवच बन्नुपर्ने धारणा राख्नुभयो ।

    कायएक्रममा बोल्ने वक्ताहरूमा केन्द्रीय सदस्य दिनेश खड्का, केन्द्रीय सदस्य तथा नेपाली समाचारका संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सल्लाहकार जुना चालिसे, महिला क्षेत्रीय सदस्य एवम् नगर संयोजक माया आचार्य, रक्तिम विभागकी सरस्वता भुसाल र समता विभागका अर्जुन विक, लगाएत हुनुहुन्थ्यो ।

    थमन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थानेश्वर पान्डेको सञ्चालन तथा मान बहादुर केसीको स्वागत रहेको थियो ।

    रोपड र हिसार पनि मनाइयो माओ दिवस
    अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्चको आयोजनामा रोपड र हिसारमा पनि माओको १३०औँ जन्मदिवस मनाइएको छ ।

    रोपडमा सम्पन्न कार्यक्रममा माओ विचारधाराको आवश्यक्ता र महत्वबारे चर्चा गर्दै गहकिला विचार राख्ने वक्ताहरुमा केन्द्रीय सचिव एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, केन्द्रीय परिषद सदस्यहरु छबिलाल सापकोटा, बिल बहादुर गुरुङ, क्षेत्रीय सदस्य खगि थापा, महिला क्षेत्रीय संयोजक सिता सापकोटा, नगर समितिका लाल बहादुर थापा, प्रजापति सापकोटा र मन्जु थापा लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम ओम प्रकाश सापकोटाको अध्यक्षता तथा शिवलाल लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत मदन थापाले गर्नु भएको थियो ।

    यसैगरि हिसारमा मूल प्रवाहका केन्द्रीय वैकल्पिक सदस्य तारा सोमारे, सुदूरपश्चिमोत्तर महिला विभाग सदस्य सेती राना, नगर समितिका हुमकान्त अधिकारी लगाएतले सम्बोधन गर्नु थियो।

    कार्यक्रम बाबुराम पोख्रेलको अध्यक्षता तथा श्याम बहादुर विकको संचालनमा सम्पन्न भएको थियो भने ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनटको मौन धारण पश्चात सिता पोख्रेलले स्वागत गर्नु भएको थियो ।

    मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.