• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बागलुङमा जनवर्गीय संगठनको कार्यशालाः सघन संगठन निर्माण गर्ने घोषणा


  •   शनिबार, माघ ११, २०७६ मा प्रकाशित
  • तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा लगायत १६ वटा जनवर्गीय संगठनको दुई दिने कार्यशाला शनिबार सम्पन्न भएको छ । कार्यशालाले जिल्लाका सबै पालिकामा भेला गर्ने तथा एक मोर्चाले एक पालिकामा विशेष संगठनात्मक अभियान (सघन संगठनात्मक कार्य) सञ्चालन गर्ने लगायतका महत्वपुर्ण निर्णयहरु गरेको छ ।

    Advertisement

    शनिबार बाग्लुङ बजारमा आयोजित समापन समारोहमा बोल्दै राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले राष्ट्रियता माथि एकपछि अर्को गर्दै राष्ट्रघाती चलखेल भै रहेको बेला राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रियता र जनतन्त्रका लागि निरन्तर सघर्षरत पार्टी राष्ट्रिय जनमोर्चाको आन्दोलनलाई सफल पार्नका लागि कार्यकर्तालाई थप जुझारु हुन आव्हान पनि गर्नु भयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, राजमो केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, गण्डकी प्रदेश सांसद खिमविक्रम शाही, राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाँउपालिका अध्यक्ष कृष्ण पौडेल, अखिल नेपाल शिक्षक संघका पुष्कर सापकोटा, कमला थापा, जातीय समता समाजका केन्द्रीय सदस्य पन बहादुर बिक लगायत नेताहरुले मन्तव्य राख्नु भएको थियो ।

    माघ १० र ११ गते गरी दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा विभिन्न बिषयको प्रशिक्षण पश्चात् जनवगीय मोर्चा र पालिकाको तर्फबाट रिपोर्टिङ पछि राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार गौरीश्वर पाण्डेले समष्टिगत रुपले कार्यक्रम पेश गर्नु भएको थियो । कार्यक्रम माथि छलफल पछि २०७७ भाद्र सम्मको आवधिक कार्यक्रम बनेको छ ।

    भ्रष्टाचार र राष्ट्रघाती नागरिकता बिधेयक बिरुद्ध अखिल नेपाल युवक संघले ०७६माघ १५ देखि २९ गतेसम्म सञ्चालन गरेको मेची-महाकाली अभियानलाई सफल पार्न सहयोग गर्ने निर्णय कार्यशालाले गरेको छ

    यस्तै, फागुन २ र ३ गते बुटवलमा हुन गई रहेको अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन भव्य रुपमा सफल पार्न सहयोग गर्ने निर्णय भएको छ ।

    यसैगरी राष्ट्रिय जनमोर्चा बागलुङको २०७६ फागुन ३ र ४ गते बरेङ गाँउपालिकाको धुल्लुबास्कोटमा हुने जिल्ला प्रशिक्षण भेला लाई सफल पार्ने एवं आगामी फागुन महिना भरी १० वटा पालिका सञ्चालन हुने राष्ट्रिय जनमोर्चाको संगठन बिस्तार अभियानलाई सफल पार्ने, फागुन २२ देखि २४ गतेसम्म जातीय समता समाजको बुटवलमा हुने चौथो राष्ट्रिय सम्मेलन सफल पार्न सहयोग गर्ने निर्णय गरिएको छ ।

    कार्यशालाले अखिल (छैठौं)को चैत्र १ देखि ५ गतेसम्म संघीयता विरुद्ध काठमाडौ मार्चलाई सफल पार्न सहयोग गर्ने, आगामी २०७७ असार र साउन महिनामा संगठनको पालिका तहसम्म समितिको भेला गर्ने र २०७७ भाद्र १० देखि ३० सम्म एक मोर्चाले एक पालिकामा विशेष संगठनात्मक अभियान (सघन संगठनात्मक कार्य) सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

    शनिबार, माघ ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.