• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मृतक अमर बहादुरको शव नेपाल पठाइयो


  •   बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    भारतको चंडिगढस्थित किसनगढ गाउँमा हत्या गरिएका अमर बहादुर कार्कीको शव नेपाल पठाइएको छ। खाना पकाउने विषयमा भएको विवादका क्रममा सँगै डेरामा बस्ने रुपन्देहीका चेतबहादुर परियारले कुकरले हानेर कार्कीको हत्या गरेका थिए ।

    Advertisement

    मंगलबार भएको घटनामा गम्भीर घाइते भएका ४१ वर्षीय अमरको बुधबार बिहान ज्यान गएको थियो । उनको शवको आज पोष्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको हो ।

    मृतकको शव बहिनी मृतककी बहिनी ईन्दु र श्रीमती मिना कार्कीले नेपाल लैजानु भएको छ । शव लैजाने खर्च मृतक कार्यरत कैटरिङका ठेकेदार दिनामणि घिमिरेले सहयोग गर्नुभएको छ ।

    रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–९ बासगढी, ज्योतिटोल निवासी कृष्ण बहादुर कार्कीको छोरा अमर बहादुर कार्की उर्फ बाबुराम र टिकाराम परियारको छोरा वर्ष ५९ का चेत बहादुर परियार चंडिगढमा एउटै डेरामा बस्थे । उनीहरु मंगलबार दुवै जनाको दिउँसो खाना पकाउने विषयमा भएको झगडामा चेतबहादुरले खाना पकाउने कुकर प्रहार गर्दा टाउकोमा चोट लागि घाइते बनेका अमरले बुधवार बिहान संसार छोडे ।

    प्रदेशमा हरेक दिन बेग्लाबेग्लै कैटरिङमा श्रम गरेर पेट पाल्ने मजदुरहरु रिस र आवेगमा आउँदा आफ्नै साथीमाथि गरिएको हमला निकै पिडादायक बनेको छ । त्यो पिडामा मलम लगाउँदै अमर बहादुर कार्कीको शव नेपालसम्म पुराउन र मृतकका आफन्तको खानपिन तथा बसाइ समेतको सबै खर्च कैटरिङ ठेकेदार दिनमणि घिमिरेले स्वेच्छिक खर्च गर्नु भएकोप्रति छ ।

    साथै, दुखद घटनामा साथ दिने मूल नेता कार्यकर्ताप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले धन्यवाद दिएको छ ।

    मापसेको झोंकमा तातो रिसले गर्दा एउटाको जीवनलीला नै सकियो भने अर्कोको वृद्ध अवस्थाको जीवन काराबासमा बिताउनु पर्ने बाध्यता बनेको छ । यस्तो अवस्थाप्रति सम्पूर्ण नेपालीलाई सचेत बनाउँदै मूल प्रवाहले मापसे नगर्न र र सभ्य तथा संयमित र मर्यादित जीवन जिउने प्रयास गर्न आग्रह गरेको छ ।

    प्रेसर कुकरले हान्दा चंडिगढमा नेपालीको मृत्यु

    बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.