• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु


  •   बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
  • दाङ । दाङको राजपुर गाउँपालिकामा “पढ्दै कमाउदै”कार्यक्रम लागू गरिने भएको छ ।

    Advertisement

    पालिकाभित्र बसोबास गर्ने सबै बालबालिकाले नि:शुल्क पढाइका साथसाथै आयआर्जन गरेर आफ्नो पढाइखर्च उठाउन सकुन भन्ने उद्देश्यले यो कार्यक्रमल्याइएको पालिका अध्यक्ष शरदकुमार बुढाथोकीले बताउनुभयो ।

    “पालिकाले शिक्षा क्षेत्रमा समृद्धिको एउटा नमुना अभ्यास कार्यक्रमअघि बढाएको र यसबाट पढाइबाहेक खाली समयमा बालबालिकालाई अर्थोपार्जनमा सहभागी गराइने उहाँले जानकारी गराउनुभयो ।

    पालिकाले कक्षा १२ सम्म नि:शुल्क पठनपाठनको व्यवस्था गरिसकेको र सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई काम दिएर आर्थिक रुपमा पनि बलियो बनाउने लक्ष्य लिएको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

    पालिकाले सुरुवात गरेको यो कार्यक्रमप्रति अभिभावकहरुले पनि चासो दिँदै पढाइँसँगसँगै आयस्रोतमा जोडिनु सकारात्मक पक्ष भएकोले यसलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए । यस कार्यक्रमले पढ्न चाहेने तर आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई मद्दत मिल्ने वडा नं ६ का कमल रोकाले बताउनुभयो ।

    कैयौँ बालबालिका आर्थिक अवस्था कम्जोर भएकै कारण पढाइबाट वञ्चित हुने भएकाले उनीहरुलाई पनि यसै कार्यक्रममा जोड्न न्याय हुने उहाँको भनाइ थियो गाउँपालिकाकी उपाध्यक्ष धनापतिदेवी यादवले बालबालिकाको भविष्यसँग जोडिएको शिक्षाजस्तो अति महत्वपूर्ण विषयमा कुनै सम्झौता हुन नहुने बताउनुभयो ।

    हुनेखानेका छोराछोरी सहर केन्द्रित भएर पढिरहेका छन्, दूरदराजका बस्तीका सर्वसाधारणले सामुदायिक विद्यालयमै पढ्ने भएकाले अब सहर र गाउँका सामुदायिक विद्यालयको अवस्था उस्तै उस्तै गराउने हाम्रो उद्देश्यलाई सफल पार्न अभिभावक, शिक्षक, विद्यार्थी र कर्मचारीले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कक्षा १० मा अध्ययनरत छात्रा गौसरी घर्तीले कापी कलम किन्ने, परीक्षा शुल्क तिर्ने, खाजा खाने पैसा जुटाउन हामीलाई सहज हुने र अब अध्ययनकै लागि ऋण लिनुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो ।

    उक्त कार्यक्रम लागू गर्नुअघि गाउँपालिकाले यहाँका सामुदायिक विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, केही विद्यार्थीलाई अवलोकनका लागि अन्य जिल्लाका विद्यालयमा लगेको थियो ।

    बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.