• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

सातै दलका ११० समानुपातिक सांसद सिफारिस (सूचीसहित)


  •   आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलले आ–आफ्नो समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएका छन् ।आयोगले दिएको समयसीमा शनिबार अपरान्ह ४ बजेसम्म ति दलले समानुपातिक सूची बुझाएका हुन् ।

    Advertisement

    राजनीतिक दलहरुले यसअघि बुझाएको बन्दसूचीमा समावेश भएकामध्येबाट सिफारिसमा परेकाहरुको नाम अब निर्वाचन आयोगले सार्वजनिक गर्नेछ।

    सत्तारुढ दल नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, जनता समाजवादी पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनमत पार्टीले ५ जना समानुपातिक सांसद पाएको थियो।

    सोही अनुसार सबै दलहरुले शनिबार अपरान्ह निर्वाचन आयोगमा फाइनल सूची बुझाएका हुन् ।

    समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसदहरुको प्रतिनिधित्व समावेशी बनाउन राजनीतिक दलहरुले प्रत्यक्षतर्फ निर्वाचित महिला सांसदहरुको संख्या घटाएर बाँकी ३३ प्रतिशत पूरा गर्ने गरी महिला सांसद सिफारिस गरेका छन्।

    यसआधारमा समानुपातिकतर्फ धेरैभन्दा धेरै महिला छनौट भएका छन् ।

    यी हुन् ७ दलका ११० समानुपातिक सांसद

    १) नेकपा एमालेका समानुपातिक सांसदहरूः

    आदिवासी-जनजातितर्फ
    देवीप्रसाद भट्टचन
    हेमराज राई
    कालुराम राई
    नैनकला थापा मगर
    सूर्यकुमारी श्रेष्ठ
    उर्मिला थेवे
    ईश्वरी घर्ती
    रणकुमारी बलम्पाकीमगर
    शान्ति श्रेष्ठ
    सरस्वती सुब्बा

    खस आर्यतर्फ
    रघुजी पन्त
    एकनाथ ढकाल
    दयालबहादुर शाही
    मेनुकाकुमारी पोखरेल
    सरिता भुसाल
    शोभा ज्ञवाली
    बिजुला रायमाझी
    निर्मला कोइराला
    सम्झना थपलिया
    दीपा शर्मा
    सुनिता बराल

    थारुतर्फ
    आश्माकुमारी चौधरी
    शान्ति चौधरी

    दलिततर्फ
    ईश्वरबहादुर रिजाल
    प्रभू हजारा पाशवान
    चन्द्रबहादुर विश्वकर्मा
    रुक्मिनी राना बराइली
    हर्कमाया विश्वकर्मा

    मधेशीतर्फ
    गंगाप्रसाद यादव
    अमृत राजवंशी
    वीना देवी
    अमृतादेवी अग्रहरी
    प्रतिक्षा तिवारी मुखिया

    २) नेपाली कांग्रेसका समानुपातिक सांसदहरूः

    आदिवासी जनजातितर्फ:
    सरस्वती बजिमय
    लिलादेवी बोखिम
    सिता कुमारी राना
    सुशीला थिङ
    सपना राजभण्डारी
    माया राई
    कुसुम थापामगर
    मनोरमा सेरचन

    खस आर्यतर्फ
    अम्बिका बस्नेत
    सरिता प्रसाईं
    आरजु राणा देउवा
    ईश्वरी न्यौपाने
    प्रतिमा गौतम
    मञ्जु खाँण
    रमा कोइराला पौडेल
    कान्तिका सेजुवाल
    मैना रावल कार्की

    मधेशी तर्फ
    नागिना यादव
    मुक्ता कुमारी यादव
    चन्दा चौधरी
    संगिता मण्डल
    निनुकुमारी कर्ण

    दलित तर्फ
    शान्ति विक
    रुपा विक
    सीता मिजार
    आशा विक

    थारु तर्फ
    कल्पना चौधरी
    विना कुमारी थनेत

    मुस्लिम तर्फबाट
    जावेदा खातुन् जागा

    पुरुष
    जीवन परियार (दलिततर्फ)
    विमलेन्द्र निधि (मधेशतर्फ)
    प्रकाशशरण महत (खस आर्यतर्फ)

    ३) नेकपा माओवादी केन्द्रका समानुपातिक सांसदहरूः

    आदिवासीतर्फ
    दुर्गा राई
    मिना तामाङ
    उर्मिला माझी पौडेल
    छिरिङ ल्यामु लामा तामाङ

    खस आर्यतर्फ
    हितराज पाण्डे
    ज्ञानु बस्नेत सुवेदी
    विमला सुवेदी
    नारायणी शर्मा

    थारूतर्फ
    रुपा सोसी चौधरी

    दलिततर्फ
    रणेन्द्र बराली
    सुशिला सेर्पाली ठकुरी

    मधेशीतर्फ
    मीना यादव

    मुस्लिमतर्फ
    उमरावती देवी यादव
    कल्पना मियाँ

    ४) राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसदहरूः

    आदिवासीतर्फ
    डा.ढाका कुमार श्रेष्ठ
    इन्दिरा राना मगर
    सुमना श्रेष्ठ

    खस आर्यतर्फ
    डोल प्रसाद अर्याल
    डा चन्दा कार्की
    निशा डांगी

    मुस्लिम पुरुषतर्फ
    असिम साह

    मधेशीतर्फ
    तपेश्वर यादव
    मनिष झा

    थारुतर्फ
    अशोक चौधरी

    दलिततर्फ
    सन्तोष परियार
    कल्पना रोक्का

    पिछडिएको वर्गतर्फ
    विनिता कठायत

    ५) राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक सांसदः

    आदीवासी जनजातीतर्फ
    बुद्धिमान तामाङ
    बीना लामा

    खसआर्यतर्फ
    पशुपतिशमशेर जबरा
    रोशन कार्की
    गीता बस्नेत

    मधेशीतर्फ
    बीना जयसवाल

    दलिततर्फ
    अनिसा नेपाली

    ६) जनता समाजवादी पार्टीका समानुपातिक सांसदहरूः

    आदिवासीतर्फ
    सुशीला श्रेष्ठ

    खस आर्यतर्फ
    प्रकाश अधिकारी

    मधेशीतर्फ
    रेखा यादव
    रञ्जु ठाकुर

    मुस्लिमतर्फ
    सहनाज रहमान

    ७) जनमत पार्टीका समानुपातिक सांसदहरूः

    आदिवासी जनजातीतर्फ
    बिनिकुमारी दनुवार

    खस आर्यतर्फ
    गोमा सापकोटा

    मुस्लिमतर्फ
    अब्दुल खान

    मधेशीतर्फ
    अनिता साह

    दलिततर्फ
    सोनु मुर्मुर

    आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने
    नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप
    अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • २.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ३.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ४.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ५.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ६.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ७.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ८.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.