• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रत्यक्षमा १६१ सिटको नतिजा, समानुपातिकतर्फ एक करोड मत गनियो, कसको हैसियत के ?


  •   बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित
  • काठमाडौं । समानुपातिक मत गणना अन्तर्गत एक करोड भन्दा बढी मत गनेर सकिएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको हो ।

    Advertisement

    यो खबर तयार पार्दासम्म १ करोड १२ हजार ४७ मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ।

    आयोगको तथ्यांकअनुसार अहिलेसम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्र थ्रेस होल्ड (३ लाख २० हजार मत) कटाएका छन्। नेकपा एकीकृत समाजवादी थ्रेस होल्ड कटाउने कठिन संघर्षमा छ।

    यस्तै, ४० दलले पाएका १२ लाख समानुपातिक मत खेर जाने सम्भावना देखिएको छ ।

    प्रत्यक्षतर्फ पनि प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फ अहिलेसम्म १६१ क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ भने अब ४ क्षेत्रको नजिता आउन मात्र बाँकी ।

    बाँकी क्षेत्रमध्ये सुनसरी ४ मा मत गणना जारी छ भने स्याङ्जा २ र बाजुराको मत गणना हुन बाँकी छ। दोलखामा भने पुनः मतदान गराउने तयारी छ।

    १६१ क्षेत्रको नजिता आउँदा नेपाली कांग्रेसले सबैभन्दा बढी ५४ सिट जितेको छ भने दोस्रोमा नेकपा एमालेले ४४ स्थानमा विजय प्राप्त गरेको छ।

    माओवादी केन्द्रले १७ सिट जितेको छ भने नेकपा एकीकृत समाजवादीले १० स्थानमा मात्र जित हासिल गरेको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले बराबर ७/७ स्थानमा जितेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट हात पारेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित्दा नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १/१ सिट जितेका छन्। स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

    समानुपातिकतर्फ कसको कति मत ?

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
    २६,९७,६६४

    नेपाली काँग्रेस
    २५,५५,१५९

    एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
    ११,४१,२७३

    राष्ट्रिय स्वतन्त्र पार्टी
    १०,९७,७८९

    राष्ट्रिय प्रजातन्त्र पार्टी
    ५,७०,३०४

    जनता समाजवादी पार्टी, नेपाल
    ३,९३,५९९

    जनमत पार्टी
    ३,५४,३८५

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
    २,८२,१८९

    नागरिक उन्मुक्ति पार्टी
    २,४४,३४३

    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
    १,४८,५०७

    नेपाल मजदुर किसान पार्टी
    ७३,६२९

    हाम्रो नेपाली पार्टी
    ५३,९१०

    मंगोल नेशनल अर्गनाइजेशन
    ४७,८०५

    राष्ट्रिय जनमोर्चा
    ४५,७०३

    नेपाल संघीय समाजवादी पार्टी
    ३९,७३७

    नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
    २९,५७९

    राष्ट्रिय जनमुक्ति पार्टी
    २३,३५१

    जनता प्रगतिशिल पार्टी, नेपाल
    १७,७६५

    एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
    १७,६३०

    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
    १७,४४८

    बहुजन एकता पार्टी नेपाल
    १६,४९०

    नेपाली काँग्रेस (बी.पी.)
    ११,८७१

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
    ११,६०९

    नेपाली जनता दल
    ९,५१५

    नेपालका लागि नेपाली पार्टी
    ८,०६७

    नेपाल कम्युनिष्ट पार्टी
    ७,४७८

    नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
    ७,०७९

    नेपाल जनता पार्टी
    ७,०७४

    नेपाल लोकतान्त्रिक पार्टी
    ६,९९८

    बहुजन शक्ति पार्टी
    ६,९३३

    मितेरी पार्टी नेपाल
    ६,७८१

    आमूल परिवर्तन मसिहा पार्टी नेपाल
    ६,३०६

    जनजागरण पार्टी नेपाल
    ६,१५८

    जनसमाजवादी पार्टी, नेपाल
    ५,६६६

    एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
    ५,६३६

    पिछडावर्ग निषाद दलित जनजाति पार्टी
    ४,६००

    विवेकशील साझा पार्टी
    ३,९०५

    नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
    ३,६३६

    एकीकृत शक्ति नेपाल
    ३,३७७

    राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
    ३,१८५

    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
    ३,१७१

    मौलिक जरोकिलो पार्टी
    ३,१०२

    तराई मधेश लोकतान्त्रिक पार्टी
    ३,०५९

    नेपाल समावेशी पार्टी
    २,६४९

    नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
    २,०९०

    नेश्‍नलिष्ट पिपल्स पार्टी
    १,९६०

    राष्ट्रिय नागरिक पार्टी
    १,८८३

     

     

    बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.