• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

शिवराजमा सहकारीको चौमासिक समीक्षा सम्पन्न

  •   मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
  • नवराज पौडेल, कपिलवस्तु ।

    Advertisement

    कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका सहकारीहरुको चौमासिक समीक्षाको बारेमा शिवराज नगरपालिकाले आज एक कार्यक्रम गरि सम्पन्न गरेको छ । शिवराज नगर कार्यपालिका सदस्य शान्त सेनको अध्यक्षतामा भएकाे कार्यक्रममा नगर प्रमुख नेत्रराज अधिकारीकाे प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले सहकारीलाई नगरपालिकाले उच्च महत्व दिएकाे बताउनुभयाे । सरकारको आर्थिक नीतिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउँदै देशभर ६० लाख मानिस सहकारीमा आबद्ध रहेको जानकारी पनि दिनुभयाे ।

    यस्तै, नगरपालिकाका प्रशासकीय अधिकृत हरी प्रसाद अर्यालले नगरपालिकामा ४८ सहकारी संस्थाको रेकर्ड भएपनि ३५ सहकारी संस्थाले मात्र नियमित रूपमा रिपोर्ट दिएको बताउनु भयो । अन्य निष्क्रिय रहेको सहकारी संस्थालाई समेत नियमित रिर्पोटका लागी आग्रह गर्दै सहकारी संस्थाहरुलाई नियमन गर्ने, दर्ता गर्ने, खारेज गर्ने, प्रबन्धन गर्ने जिम्मा नगरपालिकालाई रहेकोले समयमै नगरपालिकामा रिर्पोट बुझाउन अनुरोध गर्नुभयो । अर्यालले सबै सहकारीले आर्थिक कारोबार व्यवस्थित गर्न कप्यूटर प्रणाली अनिवार्य गरिएको बताउँदै कम्प्युटरबाट गरिएको कारोबार जिल्ला, प्रदेश, केन्द्रसम्म संस्थाको रिपोर्ट हेर्न सकिने बताउनुभयो ।

    कार्यक्रममा सहकारीका प्रतिनिधिले नगरपालिकाले कृषि सहकारी र बचत ऋण सहकारी लाई कसरी हेरेको छ ? अनुदान के के छन् भन्ने खालका विषयमा प्रश्न गरेका शिवराज कृषि सहकारी संस्था लिमिटेड खरेन्द्रपुरका अध्यक्ष केयर सिंह अदैले जानकारी दिनु भएको छ ।

    अशोक पाण्डेको सञ्चालन र नगरपालिका राजस्व प्रमुख लक्ष्मी कँडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका कृषि विकास अधिकृत तारा चन्द चौधरीलगाएतले सम्बोधन गर्नु भएको थियो ।

    मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.