जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीले खाता खोलेको छ। सप्तरी २ (ख) मा प्रदेशसभामा जनमत पार्टीबाट उम्मेदवारी दिएका महेश यादव विजयी भएका हुन्।
Advertisement
जनमता उम्मेदवार यादवले १३ हजार ३ सय २५ मत ल्याएका छन्।
उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ७ हजार २३ मत मात्रै ल्याउन सकेका छन्।