प्यूठान । प्यूठानमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार दुर्गा पौडेलले अग्रता लिनुभएको छ । मंगलबार शुरुभएको मत गणनामा पौडेलले ६३९ मत ल्याउनु भएको छ ।
Advertisement
उहाँका प्रतिष्पर्धी नेकपा (एमाले) का उम्मेदवार सूर्य थापाले ५९९ मत ल्याका छन् । त्यस्तै, हलो ४४, हसिया तारा २१, भाले १३, घण्टीमा ६ मत आएको छ ।