प्युठान । प्युठानमा आज (सोमबार) राति ८ बजेदेखि मतगणना सुरु हुने भएको छ । विवादित मत बदर गर्न सहमति भएपछि मतगणनाको तयारी थालिएको हो ।
Advertisement
प्रतिनिधि सभाको मत प्रदेशतिर र प्रदेश सभाको मत प्रतिनिधि सभाको बाकसमा परेपछि विवाद भएको थियो ।
विवाद समाधान भएसँगै मतगणना गर्न लागिएको हो ।