काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
Advertisement
मतगणनाको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका हुन् । पराजुलीले ३ सय ७५ मत प्राप्त गरेका छन्।
दोस्रोमा रहेको एमालेका श्याम कुमार घिमिरेले ३ सय ६, माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी) यमि भट्टराई २९३ मत ल्याई तेस्रो स्थानमा छिन् ।