• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

समानुपातिक निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट दिन राजमोको अपील


  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले समानुपातिक निर्वाचनमा आफ्नो पार्टीलाई भोट दिन अपील गरेको छ ।

    Advertisement

    मंगलबार एक विज्ञप्ति प्रकाशित गरी अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र, गणतन्त्र र राष्ट्रियता समेतका पक्षमा लगातार र सम्झौताहीन प्रकारले सङ्घर्ष गर्दै आएको स्पष्ट पार्दै राजमोका उम्मेदवारलाई जिताउन अपील गर्नुभएको हो ।

    विज्ञप्तिमा राजमोले निष्कलंक छवी प्रदर्शन गर्दै आएको पनि स्मरण गर्नुभएको छ । ’राष्ट्रिय जनमोर्चाले देश भरिको लागि समानुपातिक उम्मेद्वारहरु खडा गरेको छ । राष्ट्रिय जनमोर्चाले अहिलेसम्म, एकातिर निष्कलंक राजनीतिक चरित्रको प्रदर्शन गर्दै आएको छ भने, अर्कातिर एमसीसी, नागरिकता विधेयक समेतको विरोध गर्दै लोकतन्त्र, गणतन्त्र र राष्ट्रियता समेतका पक्षमा लगातार र सम्झौताहीन प्रकारले सङ्घर्ष गर्दै आएको छ’ अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपर्युक्त सबै कुराहरूमाथि ध्यान दिएर हामीले देशभरका सम्पूर्ण जनतासित राष्ट्रिय जनमोर्चाका समानुपातिक तर्फका सबै उम्मेदवारहरूलाई आफ्नो अमूल्य मत दिएर विजय बनाउनका लागि हार्दिक अपील गर्दछौँ ।’

    राजमोले प्रतिनिधि सभामा देशैभरीबाट समानुपातिक उम्मेदवार खडा गरेको छ भने प्रदेशतर्फ प्रदेश १ र मधेश प्रदेशबाहेकका पाँचवटा प्रदेशमा उम्मेदवारहरु उठाएको छ ।

    प्रत्यक्षतर्फ भने बागलुङ १ मा अध्यक्ष केसी र प्युठानमा उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधि सभाको उम्मेदवार हुनुहुन्छ भने अर्घाखाँची क बाट केन्द्रीय सदस्य सागर केसी लुम्बिनी प्रदेश सभाको उम्मेदवार बन्नुभएको छ । राजमो पाँचदलीय गठबन्धनमा सामेल भएका कारण अन्य क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको छैन ।

    मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.