काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सरकारले दुई दिन सार्वजनिक बिदा दिएको छ ।
Advertisement
गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार ४ र ५ गते सार्वजनिक बिदा दिइएको हो ।
मतदान स्थल रहेका शिक्षण संस्था तथा विद्यालयमा भने मंसिर २ देखि ५ गतेसम्म बिदा दिइने भएको छ ।
