• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

३ वटा प्रदेशको नामाकरण हाम्रै पार्टीको सुझाव अनुसारः राजमो


  •   आइतबार, पुष २७, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले ३ नं प्रदेशको नाम बागमती राख्ने निर्णयको स्वागत गरेको छ । आइतबार प्रदेश ३ को नामाकरण बागमती राख्ने निर्णयप्रति पार्टीको सहमति रहेको राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले एक वक्तव्यमार्फत स्पष्ट पार्नुभएको छ ।

    Advertisement

    ७ वटा प्रादेशिक संरचनाको सुझाव दिएको राजमोले सातवटै प्रदेश बनेको र अहिलेसम्म नामाकरण गरिएका मध्ये तीनवटा प्रदेशको नाम आफ्नो पार्टीले दिएको सुझाव अनुसार भएको भन्दै प्रशन्नता प्रकट गरेको हो ।संघीयता विरुद्ध निरन्तर अभियान सञ्चालन गरिरहेको राष्ट्रिय जनमोर्चाले हिमाल, पहाड र तराईलाई छुने गरी सातवटा प्रशासनिक प्रदेशको प्रस्ताव गरेको थियो ।

    जसको नाम सगरमाथा, कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र महाकाली राख्न सुझाव दिएको थियो ।
    राजमोले दिएको सुझाव अनुसार २ नं प्रदेश बाहेक हिमालदेखि तराईसम्म जोडिने गरी सात प्रदेशको निर्माण र नामाकरण भएका मध्ये ३ प्रदेश बागमती, कर्णााली र गण्डकीको नाम राखिएको छ ।

    यस्तो छ, वक्तव्य
    “३ नंं. प्रदेशको प्रदेशसभाद्वारा उक्त प्रदेशको नाम बाग्मती राख्ने भनेर जुन निर्णय गरिएको छ, त्यसलाई राष्ट्रिय जनमोर्चाले हार्दिक समर्थन गर्दछ । जहाँसम्म त्यो प्रदेशको राजधानी हेटौडालाई राख्ने निर्णय गरिएको प्रश्न छ, त्यसबारे हामीले केही टिप्पणी गर्न चाहन्नौँ । हाम्रो पार्टीको सुरुदेखि नै यो मान्यता रहेको छ कि कुनै प्रदेशको राजनीतिको ठेगान उच्च अधिकारसम्पन्न आयोगको सिफारिसमा नै गरिनु पर्दछ । किनभने पार्टीहरूद्वारा त्यसबारे कुनै निर्णय लिदा अनावश्यक विवाद हुने सम्भावना हुन्छ ।

    हाम्रो पार्टीले संघीय रूपमा प्रदेशहरूको संरचनालाई स्वीकार गर्दैन । तर प्रशासनिक इकाईको रूपमा प्रदेशहरूको निर्माणलाई अस्वीकार गर्दैन । प्रदेशहरूको सङ्ख्या निर्धारण गर्ने छलफल चल्दा हामीले ७ वटा प्रदेशहरू बन्ने प्रस्ताव राखेका थियौँ । पछि ७ वटा प्रदेशहरूको निर्माण गरियो । त्यसले हाम्रो पार्टीको सही र दुरदर्शीतापूर्ण सोचाइलाई बताउँछ ।

    हामीले प्रदेशहरूको नामबारे पनि आफ्ना सुझावहरू दिएका थियौँ । हामीलाई यो कुराको प्रसन्नता छ कि, हामीले दिएका सुझावहरू मध्ये तीनवटा नामहरू सम्बन्धित प्रदेशसभाद्वारा स्वीकृत भइसकेका छन्, जस्तै कि कर्णाली प्रदेश, गण्डकी प्रदेश र अहिले बाग्मती प्रदेश । त्यस प्रकारका निर्णयहरूले पनि हाम्रो पार्टीको दूरदर्शीतापूर्ण सोचाइलाई बताउँछ । अन्तमा ३ नं. प्रदेशको नाम बाग्मती राखिएकोमा त्यो प्रदेशका सबै सांसदहरूलाई हामीले धन्यवाद दिन चाहन्छौँ ।”

    आइतबार, पुष २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.