• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

चंडीगढका तीन स्थानमा मूल प्रवाहले खेल्यो प्रगतिशील देउसी भैलो


  •   शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित
  • खिमराज चालीसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिले २०७९ तिहारको उपलक्ष्यमा प्रगतिशील देउसी भैलो खेलेको छ । मूल प्रवाहले चंडिगढका तीन स्थानमा चार दिनसम्म देसी भैलो प्रस्तुत गरेको हो ।

    Advertisement

    तीनवटै टिमहरुले आ–आफना एरियाको देउसी भैलो बिहीबार राति समापन गरेका छन्।

    टिम ‘ए’
    मूल प्रवाह चंडिगढको टिम ‘ए’ का भैलो टोलीको नेतृत्व पुरन थापाले गर्नुभएको थियो । सो टिमले हिजो देउसीभैलो समापन गरेको छ ।

    टिम ‘बी’
    यसेगरि टिम ‘बी’ ले पनि मोहाली, मध्यसिटी र ईन्डस्ट्रियल एरियाका जनताको घर दैलोमा चार दिनसम्म देउसीभैलो खेली हिजो राति नै समापन गरेको छ।

    कार्यक्रममा प्रमुख अतिथी मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खड्काले सम्बोधन गर्दै प्रगतिशील देउसी भैलोबारे प्रकाश पार्नुभयो । उहाँले देउसी भैलोमा सहभागी कार्यकर्ता, समर्थक तथा शुभ चिन्तकहरुको योगदानको प्रसंसा समेत गर्नु भएको थियो ।

    त्यसैगरि देउसी भैलोको आफ्नो अनुभव साझा गर्दै बोल्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्य तथा नेपाली समाचार संयोजक खिमराज चालीसे, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य महिला नेतृ जुना चालीसे, एरिया सदस्य डासीराम अर्याल, विद्यार्थी संघ क्षेत्रीय सदस्य सुरज चालीसे, भैलोटिम सदस्य राधा चालिसे घिमिरे, हिरा बहादुर बुढाथोकी लगाएत हुनुहुन्न्थ्यो । उहाँहरुले आ आफना अनुभव, सुझावसहित भैलो निकै राम्रो भएको विचार राख्नु भएको थियो ।

    कार्यक्रम थानेश्वर पान्डेको सञ्चालन तथा तेज बहादुर रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत लक्ष्मी क्षेत्रीले गर्नु भएको थियो।

    टिम ‘सी’
    मूल प्रवाह चंडिगढ नगर समितिद्वारा सञ्चालित टिम ‘सी’ ले पनि हिजो देउसीभैलो समापन गरेको छ । समापन सभालाई मूल प्रवाह नगर सदस्य प्रितम खडका, मध्यसिटीका नारायण खनाल, महिला विभाग सदस्य माया नेपाली, रक्तिम विभाग सदस्य सम्झना विक, बाल विभागका संयोक सन्दिप विकले सम्बोधन गर्दै देउसी भैलोको अनुभव साझा गर्नु भएको थियो ।

    कार्यक्रम थमन थापाको अध्यक्षतामा तथा अर्जुन विकको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत दान बहादुर जीसीले गर्नु भएको थियो ।

    शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.