• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

चण्डीगढ र जालन्धरमा मूल प्रवाहको प्रगतिशील भैलो


  •   मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, चण्डीगढ (भारत) ।
    भारतस्थित नेपालीको अभिभावक सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न सहरमा २०७९ साल देउसीभैलो खेल्ने क्रममा भारतका चण्डीगढ र जालन्धरमा पनि देउसीभैलो खेलेको छ ।

    Advertisement

    चण्डीगढमा तीनओटा टिम बनाई चार दिनसम्म जनताको घरदैलोमा पुगेर प्रगतिशील देउसीभैलो खेल्ने योजनाका साथ तीनओटै टिमको अलग अलग स्थानबाट अक्टोबर २४, २०२२ सोमबार उद्घाटन गरिएको थियो ।

    ‘ए’ टिम पञ्चकुलाको उद्घाटन केन्द्रीय सदस्य तिलक पौड्यालले गर्नुभएको थियो । सो कार्यक्रम पुरन थापाको अध्यक्षता, प्रेम आचार्यको सञ्चालन र जमुना खनालको स्वागतका साथ अघि बढेको थियो । महिला नगर संयोजक माया आचार्यले शुभकामना दिनुभएको थियो ।

    ‘बी’ टिम मोहाली, मध्यसिटी र इन्डस्ट्रियल एरियाको उद्घाटन अर्का केन्द्रीय सदस्य दिनेश खड्काले गर्नुभएको थियो । सो अवसरमा केन्द्रीय सदस्य तथा नेपाली समाचार संयोजक खिमराज चालिसेले रुट तथा अनुशासनबारे जानकारी तथा महिला नेतृ जुना चालिसे र रक्तिम विभागकी सरस्वता भुसालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा थानेश्वर पान्डेको अध्यक्षता, तेजबहादुर रोकाको सञ्चालनमा र बलुराम बन्जाडेको स्वागत रहेको थियो ।

    ‘सी’टिम सिटी एरियाको उद्घाटन वरिष्ठ सदस्य थमन थापाले गर्नुभएको थियो । विद्यार्थी सङ्घका क्षेत्रीय अध्यक्ष तथा अधिवक्ता माधव पोख्रेल, नगर सदस्य प्रितम खड्का, महिला विभागकी मधु सुवेदी र माया नेपाली, समताबाट दिनेश विक, जनजातिबाट हेमबहादुर कनौजिया, रक्तिमबाट सम्झना विक, बालविभागका सन्दीप विकले शुभकामना दिनुभएको थियो। कार्यक्रममा दुर्गा विकले अध्यक्षता, अर्जुन विकले सञ्चालन र दानबहादुर जिसीले स्वागत गर्नुभएको थियो ।

    यता, जालन्धरमा भैलोको उद्घाटन केन्द्रीय सदस्य कुलबहादुर बगालेले करतल ध्वनिमाझ रिबन काटेर गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय परिषद् सदस्य शुष्मा खडका र चेतमान भण्डारीको पनि आतिथ्य रहेको थियो । लक्ष्मण खड्काको सञ्चालन तथा जितमान थापाको अध्यक्षता रहेको उक्त कार्यक्रममा स्वागत धनबहादुर गोर्खालीले गर्नुभएको थियो ।

    मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.