• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कपिलवस्तुमा राजमोको चुनावी भेला, विभिन्न पार्टी परित्याग गरी १५ जनाले लिए सदस्यता


  •   सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
  • केरसिंह अदै, कपिलवस्तु ।
    राष्ट्रिय जनमोर्चा कपिलवस्तुले निर्वाचन परिचालन समिति गठन गरेको छ । सोमबार वाणगंगामा सम्पन्न चुनावी भेलाले अगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारीका लागि परिचालन समिति गठन गरेको हो ।

    Advertisement

    राजमो जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतमा सम्पन्न भेलालाई प्रमुख अतिथि राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय सभा सदस्य राजेश विकले सम्बोधन गर्नुभएको थियो । उहाँले सम्बोधन गर्दै अहिलेको पाँचदलीय गठबन्धनको मूल उद्देश्य भनेको गणतन्त्रको रक्षा, धर्म निरपेक्षताको रक्षा, प्रतिगमनलाई रोक्नु रहेको बताउनु भयो ।

    त्यस्तै, राजमो केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलमले प्रतिगमनको कुरा राजमोले एक्लै उठाउँदै आएको र हाल ठूला दललाई पनि बुझाउन सफल भएको बताउनुभयो । नेता आलमले पार्टीको नीति निर्देशन पालन गरेर पाँचदलीय गठबन्धनका उम्मेदवारहरु र राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेदवारहरुलाई विजय बनाउन सकृय रूपमा लाग्नु पर्ने बताउनु भयो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष तथा भूमि आयोग कपिलवस्तुका अध्यक्ष शिव पौडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका चिरञ्जीवी आचार्य, अखिल नेपाल महिला संघकी अम्बिका पौडेलले पनि मन्तव्य राख्नुभएको थियो ।

    भेलाले दधिराम आचार्यको संयोजकत्वमा ७ सदस्यीय मूल प्रचार–प्रसार समिति गठन गरेको छ । सदस्यमा मुक्ति न्यौपाने, नरबहादुर घर्तिमगर, दिलबहादुर विक , केरसिंह अदै, विमला श्रेष्ठ र मिना पोख्रेल रहनु भएको छ ।

    यसैगरी रामप्रसाद बेल्बासेको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक परिचालन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा टेकपति सापकोटा, मित्रलाल भुसाल ,केरसिंह पुन, मानबहादुर नेपाली रहनु भएको छ । यसैगरी शसि सापकोटाको संयोजकत्वमा ६१ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ ।

    भेलामा १५ जनाले नयाँ सदस्यता लिएका थिए । उहाँ हरुलाई प्रमुख अतिथि राजेश विक र वद्रे आलमले अबिर लगाई स्वागत गर्नु भएको थियो ।

    भेलाले क्षेत्र–क्षेत्रमा भेला गर्ने निर्णय गरेको छ । कार्यक्रमको सञ्चालन राजमो उपाध्यक्ष राम प्रसाद बेल्बासे र स्वागत मन्तव्य मुक्ति न्यौपानेले गर्नुभएको थियो ।

    सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.