• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

ओमानमा नेपाली एकता समाजसहित २४ संस्थाले संयुक्त तिहार कार्यक्रम गर्ने


  •   सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
  • टुकबहादुर रामदाम, मस्कट (ओमान) ।
    ओमानमा नेपाली दूतावाससहित २४ नेपाली संस्थाहरुले संयुक्त तिहार कार्यक्रमको आयोजना गर्ने भएका छन् । कार्यक्रममा ओमान नेपाली एकता समाजको सहभागिता रहनेछ ।

    Advertisement

    अगामी अक्टुबर २८ गते शुक्रबारका दिन सिटि फार्म हाउस सिव मस्कटमा संयुक्त कार्यक्रम हुने आयोजकले जनाएका छन् ।

    पहिलो पहिलो पटक २४ वटा संघ संस्थाहरुले एकताको सन्देश दिन तथा नेपाली समुदायमा आत्मियता समन्वयता,सहकार्यता स–सम्मानता र विश्वभर रहेका नेपालीहरुको लागी पनि पहिलो उदाहरणीय कार्यक्रम रहने जनाइएको छ ।

    संयुक्त तथा निःशुल्क प्रवेश रहेको सो कार्यक्रममा ठूलो मात्रमा नेपाली सामुदाय उपस्थित हुने बताइएको छ । नेपाली मौलिक, नेपाली कला, सांस्कृति, नेपालीपन झल्किने महत्त्वपूर्ण एैतिहासिक कार्यक्रम रहने आयोजक संघ संस्थाहरुले जानकारी दिएका छन् ।

    साथै, दूतावास ओमान पनि प्रतक्ष उपस्थित हुने कार्यक्रम हुँदा नेपाली श्रमिकहरुको अवस्था बुझन सहज हुने अपेक्षा गरिएको छ ।

    कार्यक्रममा नेपाली एकता समाजसहित गैर आवासीय नेपाली सोसल क्लव ओमान, जन सम्पर्क समिति ओमान, नेपाल जन प्रगतिशील मञ्च ओमान, प्रवासी नेपाली एकता मञ्च ओमान, तमु समाज ओमाज, नेपाल मगर संघ ओमान, दलित एकता समाज ओमान, बागलुङ सेवा समाज, मोरङ–सुनसरी सेवा समाज, नेपाली समाज ओमाज, नेपाली महिला समूह ओमान, गुल्मी सेवा समाज, नेपाल तामाङ समाज ओमान, बुद्ध भिजन ओमान, पालपाली परिवार ओमान, म्यादी प्रवासी नेपाली मञ्च ओमान, अन्तर्राष्टिय साहित्य च्याप्टर ओमान, रक्तादान समुह ओमान,सगरमाथा समूह ओमान सहभागी हुने छन्।

    कार्यक्रमलाई सफल पार्न कार्यक्रम संयोजक समिति बनाएर विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरेको छ । संस्कृति झल्किने, कला प्रतिभा, तिहार सम्बन्धित मौलिक देउसे भैलो, विभिन्न सांगीतिक प्रस्तुतीहरु साथ साथै रमाइलो खेल समेत कार्यक्रममा नेपाली समुदायलाई उपस्थितिको लागि आयोजकले आग्रह गरेका छन् ।

    सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.