• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङमा गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु


  •   शनिबार, असोज २९, २०७९ मा प्रकाशित
  • बागलुङ बजार । गलकोट नगरपालिका–६ मजुवा फाँटमा २०७९ असोज २८ शुक्रबारदेखि गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव–२०७९ सुरु भएको छ ।

    Advertisement

    ड्रिम टिम गलकोटद्वारा आयोजित उक्त महोत्सवको गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले उद्घाटन गर्नुभएको हो ।

    सो अवसरमा उहाँले महोत्सवबाट आर्थिक गतिविधि बढ्नुका साथै खेल, कला र संस्कृतिको प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । कात्तिक ७ गतेसम्म चल्ने महोत्सवमा खुला भलिबल प्रतियोगिता, एकल नृत्य, गायन, रत्यौली, माछा छोप्ने (हत्केला खेल्ने), पुरुष रस्साकस्सी, दौड, ब्याडमिन्टनलगायत प्रतियोगिता राखिएको छ ।

    कृषिउपज, स्थानीय तथा स्वदेशी उत्पादन, पुरातात्त्विक वस्तु र झाँकी पनि महोत्सवको आकर्षणका रूपमा रहेको आयोजक संस्थाका अध्यक्ष रूपक पाण्डेले जानकारी दिनुभयो । महोत्सवमा मौलिक कला, संस्कृतिको प्रदर्शन, रमाइलो मेला, बाल उद्यान र साङ्गीतिक कार्यक्रम पनि सञ्चालन हुने छ ।

    व्यापार, खेलकुद, स्थानीय कला, संस्कृतिको प्रवद्र्धनसँगै मनोरञ्ज गतिविधिका लागि महोत्सव आयोजना गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

    महोत्सवस्थलमा एक सय २० ओटा व्यापारिक स्टल रहेका छन् । ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा झन्डै रु एक करोडको कारोबार हुने आयोजकको अनुमान छ ।

    महोत्सव अवधिभर हेलिकोप्टरबाट घुम्टे दर्शनसहित गलकोट आसपासका पर्यटकीयस्थलको अवलोकन पनि गर्न पाइने भएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको साङ्गीतिक प्रस्तुति पनि रहने कार्यक्रम संयोजक हुम थापाले बताउनुभयो ।

    हाँस्य कलाकार मनोज गजुरेल, गायक शिव परियारलगायत कलाकार आउने तय भइसकेको उहाँको भनाइ छ । महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको पालिका स्तरीय भलिबल प्रतियोगिताका विजेताले रु दुई लाख ११ हजार एक सय ११ र उपविजेताले एक लाख ११ हजार एक सय ११ प्राप्त गर्ने जनाइएको छ ।

    गायनतर्फ भ्वाइस अफ गलकोटका विजेतालाई रु ३० हजार र नृत्यका विजेतालाई रु ३० हजार तीन सय ३३ पुरस्कार प्रबन्ध गरिएको कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो । गत वर्ष पुसपछि ड्रिम टिम गलकोटले दोस्रोपटक सांस्कृतिक तथा खेलकुद महोत्सव आयोजना गरेको हो । (रासस)

    शनिबार, असोज २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.