• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मूल प्रवाहका गौरवमय ४७ वर्ष

बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस

राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म

सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित

युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

कविता : 48 ओैं बर्ष लाई शुभकामना

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

लोकप्रिय समाचार

  • १. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • २. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ३. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ४. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ५. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ६. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ७. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ८. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ९. युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

“नालापानी” फिल्म करछुट गराउन पहल


  •   शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
  • काठमाडौँ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजको तर्फबाट कप्तानी गर्नुभएका वीर बलभद्र कुँवरको लडाइँमा आधारित रहेर निर्माण गरिएको “नालापानी” लाई करछुट गराउन पहल सुरु भएको छ ।

    Advertisement

    चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालसँग भेट गर्दै करछुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गर्नुभएको हो ।

    ‘हाम्रो आग्रहमा सचिवज्यूले अर्थ मन्त्रालयमा करछुटको अनुरोधसहित पत्राचार गर्नुभएको छ । बोर्डले विशेष चलचित्र घोषणा गरी सम्मान गरिसकेकोले यो करछुटयोग्य छ’ बोर्डका अध्यक्ष केसीले भन्नुभयो । उहाँले हलमा देखाइने विज्ञापनलगायतका अन्य विषयमा सहजीकरणका लागि पहल गर्नुभएको छ ।

    फिल्मका निर्माता तथा निर्देशक रिमेश अधिकारीले बोर्डले गरेको पहलले ऊर्जा मिलेको बताउनुभयो ।

    ‘यो फिल्म मात्र नभई नेपाली वीरताको इतिहास हो । यस्ता विषयवस्तुलाई फिल्म बनाउँदा अन्य देशमा राज्यले सेवासुविधा दिने गरेका छन् । यहाँ पहल भएको छ । म जस्तै अन्य लगानी गर्न इच्छुक निर्मातालाई यसले अगाडि बढ्न सहयोग गर्छ’ उहाँले भन्नुभयो ।

    सञ्चार मन्त्रालयमा सचिव, उपसचिव, सहसचिव र चलचित्र विकास बोर्डका अध्यक्षसहितको बैठकमा प्रवद्र्धन, स्थानीयसहितका विभिन्न कर छुटको सन्दर्भमा छलफल भएको निर्देशक अधिकारीले जानकारी दिनुभयो ।

    शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस
    राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज
    प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म
    सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित
    युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ
    मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • २.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ३.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ५.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    • ६.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    भर्खरै

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म

    • ५.
      सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित

    • ६.
      युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ

    • ७.
      मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

    • ८.
      कविता : 48 ओैं बर्ष लाई शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.