• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

बेलबारी प्रज्ञा–प्रतिष्ठानको अध्यक्षमा रेखा सुवेदी राई


  •   आइतबार, असोज १६, २०७९ मा प्रकाशित
  • विराटनगर । मोरङको बेलबारी प्रज्ञा–प्रतिष्ठानको अध्यक्षमा रेखा सुवेदी राई चयन हुनुभएको छ ।

    Advertisement

    बेलबारी नगरपालिकामा भाषा, साहित्य, कला, सङ्गीत, नाटक, संस्कृति आदिको संरक्षण, संवद्र्धन र विकास गर्न/गराउन २०७९ असोज १५ गते शनिबार सम्पन्न भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।

    नगरपालिकाको बेलबारी प्रज्ञा–प्रतिष्ठान ऐन–२०७८ को परिच्छेद २, धारा ३ (१) अनुसार बेलबारीकी साहित्यकार तथा साहित्यिक अभियन्ता रेखा सुवेदी राईको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति पनि सँगै गठन गरिएको छ । नगरपालिकाका प्रमुख दिलप्रसाद राईको अध्यक्षतामा साहित्य, कला, सङ्गीत क्षेत्रका सर्जक–स्रष्टाहरूको भेला गरी उक्त तदर्थ समिति गठन गरिएको थियो ।

    तदर्थ समितिकी संयोजक रेखा सुवेदीको अध्यक्षता, नगर प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्य, नगर उपप्रमुख नितु थापा कोइरालाको विशिष्ट आतिथ्य, शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइरालाको आतिथ्यमा बसेको प्रथम बैठकले बेलबारी प्रज्ञा–प्रतिष्ठान ऐन–२०७८ को परिच्छेद २, धारा ५ (१)  अनुसार १० जना सदस्य थपेर कार्यविभाजन गरी प्रज्ञा समितिलाई पूर्णता दिइएको छ ।

    नगर प्रमुख दिलप्रसाद राई प्रमुख संरक्षक, उपप्रमुख नितु थापा कोइराला संरक्षक रहेको उक्त समितिको अध्यक्षमा रेखा सुवेदी (राई), पाँच उपाध्यक्षमा धनजित पराजुली (भाषा/साहित्य), गणेश तामाङ लामा आँसु (ललितकला/साहित्य), हिमांशु राय (साहित्य), मनकुमार गुरुङ (सङ्गीत/संस्कृति) र अजितकुमार धिमाल (भाषा/अनुसन्धान), सचिवमा कुलप्रसाद बराल (साहित्य) र कोषाध्यक्षमा शेखर थापामगर (नृत्य/सङ्गीत) रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा टेकबहादुर मगर (साहित्य/सङ्गीत), उमा सिजापती (साहित्य), निर्मला गौतम (भाषा/साहित्य), उपेन्द्र राई (नृत्य/चलचित्र), राजु परियार (साहित्य), विकास बुढाथोकी (नाटक), सञ्जीव कटुवाल (साहित्य), प्रेम गुरुङ (साहित्य), लक्ष्मी रेग्मी सुवेदी (भाषा/साहित्य), मेखबहादुर कार्की (सङ्गीत/ललितकला), कलावती खवास (लोकनृत्य/अभिनय), महेन्द गिरी (साहित्य) र रिपुमर्दन खड्का (साहित्य) रहन्भएको छ ।

    सो अवसरमा नगर प्रमुख राईले बेलबारी नगरपालिकाको प्रथम प्रज्ञा समितिलाई बधाई तथा शुभकामना दिँदै यस समितिले बेलबारी नगरका भाषा, साहित्य, कला, सङ्गीतको खोज–अनुसन्धान गर्ने, लोकसंस्कृतिलाई पनि प्रकाशमा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

    आइतबार, असोज १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.