खिमराज चालीसे, चंडिगढ ।
Advertisement
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिद्वारा सञ्चालित महिला नगर विभाग सदस्य गंगा आचार्यलाई पितृशोक परेको छ ।
आचार्यका बुबा भुतानन्द पान्डेको ९० वर्षको उमेरमा आफ्नै निवास रुपन्देही जिल्लाको तामनगरस्थित फर्सटिगेटमा निधन भएको हो ।
मूल प्रवाह संगरुर नगर समितिले मृतक पाण्डेयप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।