• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नीति, सिद्धान्त र उद्देश्यबिनाका राजनैतिक पसल चल्दैनन् : केसी


  •   आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
  • खिमराज चालीसे, लखनऊ ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्देश्य र नीति बिनाका राजनीतिक दल नचल्ने बताउनुभएको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको लखनउमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपालमा राजनीतिक पार्टीरुपी पसलहरू धेरै भएका तर, अधिकांशसँग स्पष्ट नीति, विचार र उद्देश्य नै नभएको बताउनुभयो । नीति, सिद्धान्त र स्पष्ट विचार बिनाका राजनैतिक पसलहरु धेरै नचल्ने केसीले बताउनु भयो ।

    केसी भन्नुभयो, ‘अवसर, नेतृत्व र लाभको लागि काम गर्नेहरुका लागि नीति, निर्देशनको महत्त्व रहँदैन । उनीहरु नेतृत्वलाई बदनाम गर्ने र नीति सिद्धान्त मान्ने साथीहरुलाई पिछलग्गु भन्ने गर्दछन् ।’

    उहाँले विश्वको कम्युनिस्ट आन्दोलनमाथि नै हमला भइरहेको सन्दर्भमा आफ्नो पार्टीमाथि पनि हमला भइरहेको बताउनु भयो ।

    वामपन्थी नेता आनन्द शर्माले प्रशिक्षण दिँदै अहिले देश राजनैतिक रुपमा तरल अवस्था रहेको र लोकतन्त्र, धर्मनिरपेक्षता र गणतन्त्रसमेत संकटमा परेको बताउनु भयो ।

    उहाँले प्रतिगमनका विरुद्ध प्रवासी नेपालीहरुले सशक्त प्रकारले प्रतिवाद गर्नुपर्नेमा जोड दिनु भयो । नेता शर्माले अवसरवादी हरुबाट बेलाबेलामा संगठनमाथि हुने आक्रमण विरुद्ध पनि सचेत बनेर सामना गर्न आग्रह गर्नुभयो । मूल प्रवाहका कार्यकर्ताले संगठनको गौरवयम छविलाई थप मजबुत पार्ने विषयमा पनि ध्यान दिनुपर्ने धारणा राख्नु भयो।

    राजमो केन्द्रीय सदस्य सुरेश थापाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाहको गौरवयम इतिहास रहेको बताउनुभयो ।

    उहाँले मूल प्रवाहका कार्यकर्ताले उच्च अनुशासन तथा सक्रियतासहित राजनैतिक–सामाजिक आन्दोलनमा महत्वपूर्ण योगदान दिइरहेको बताउनु भयो। विभिन्न खाले महत्वाकांक्षी तथा अवसरवादीहरुबाट यो संगठनमाथि आक्रमण गर्ने कोसीश भइरहेको उल्लेख गर्दै थापाले भन्नुभयो, ‘पुरा भारत हाम्रो हो भन्नेहरु आज कुनाकाप्चामा पुगेका छन्।’
    उहाँले एकता समाजले राष्ट्रिय मुक्ति आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि स्मरण गर्नुभयो ।

    मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले न्याय समानता र शोषणविहीन समाज निर्माणलाई वर्गीय आन्दोलनसँगै जोडेर मूल प्रवाहले भारतमा सशक्त प्रकारले संगठित गर्नुपर्ने धारणा राख्नु भयो । खनालले स्वदेशको प्रजातिन्त्रक आन्दोलनमा होमिने कार्यकर्ताहरु तैयार पार्दै संगठनलाई धनिभूत पारी रहेको समेत बताउनु भयो ।

    सो प्रशिक्षणलाई जनजाति विभागका पि भिमबहादुर थापा, महिला विभागबाट फुलबिना पौडयाल, सांस्कृतिक विभागबाट जनकराज पौडयाल, विद्यार्थीबाट कृष्टि राई लगाएतले शुभकामना दिनु भएको थियो।

    धनवीर पुनको अध्यक्षतामा तथा प्रेम पौड्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत दुर्गा बहादुर केसीले गर्नुभएको थियो ।

    आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.