• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अखिल (छैठौं) अर्घाखाँचीले बुझायो सीडीओलाई ज्ञापन


  •   मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
  • सन्तोष सुनार,अर्घाखाँची ।
    अखिल (छैठौ) अर्घाखाँचीले शैक्षिक लगायतका क्षेत्रमा देखिएका समस्या समाधानको माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

    Advertisement

    अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जीवन नेपाली, जिल्ला उपाध्यक्ष प्रकाश चुदाली सहितको प्रतिनिधि मण्डलले सो ज्ञापन बुझाएको हो ।

    ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले ज्ञापनपत्रमा रहेका मागलाई सम्बन्धि निकायसँग छलफल गरि सम्बोधन गर्ने बताउनु भयो।

    ज्ञापनपत्रको पूर्ण पाठ यस्तो छ
    अखिल (छैठौं) देशको शिक्षा, स्वास्थ्य, मौलिक अधिकार प्राप्ति, प्रजातान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमा अग्र भागमा क्रियाशील रहँदै आएको विद्यार्थी संगठन हो । दर्जनौं शहीदहरुको बलिदान र दशौं हजार योद्धाहरुको योगदानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्नु अहिलेको आवश्यकता हो । संघर्षहरुबाट प्राप्त उपलब्धिहरुमाथि विभिन्न समयमा गठन भएका सरकारहरुबाट खेलवाड भइरहेको छ । देशमा देखिएका समस्याहरुको उठान गरी ती समस्या समाधानको लागि यो ज्ञापनपत्र पेश गरिएको छ ।

    १. माध्यमिक विद्यालयसम्म निशुल्क गरिएको अवस्थामा जिल्लाका सरकारी विद्यालयहरुले विभिन्न शीर्षकमा शुल्क असुल गरिरहेका छन्। गैरकानूनी ढंगले अशुल गरिएको शुल्क फिर्ता गर्न र शुल्क लिने विद्यालयहरुलाई कारवाही गर्न माग गर्दछौं । विद्यालयहरुमा पूर्वाधारको अवस्थाबारे प्रष्ट रिपोर्ट तयार गरी पूर्वाधार र ल्याबहरुको व्यवस्था गरियोस् । विद्यालयमा अपुग दरबन्दीको व्यवस्था गरियोस्।

    २. निजी विद्यालयहरुले बढी शुल्क लिने र योग्यता नपुगेका शिक्षक राख्ने गरेको पाइएको छ। निजी विद्यालयहरुमाथि अनुगमन गरी योग्यता नपुगेका शिक्षक हटाई योग्यता पुगेका शिक्षकहरु राख्ने व्यवस्था गरियोस् । मापदण्ड र पूर्वाधार नपुगेका निजी विद्यालयहरु बन्द गरियोस्।

    ३. जिल्लाका अस्पतालहरुमा विद्यार्थीहरुलाई निशुल्क उपचारको व्यवस्था गरियोस् । हरेक विद्यालयमा मासिक रुपमा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरियोस् । महिला विद्यार्थीहरुलाई गुणस्तरीय स्यानिटरी प्याड वितरण गरियोस्।

    ४. जिल्लाभित्र र बाहिर चल्ने सवारी साधनहरुमा विद्यार्थीले प्राप्त गर्ने ४५ प्रतिशत सहुलित दिने गरिएको छैन। सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुट तत्काल लागु गरियोस्। लागु नगर्ने सवारीसाधनहरुलाई कडा कारवाही गरियोस्।

    ५. सवारी दुर्घटना बढिरहेका छन् । सवारी दुर्घटना कम गर्नको लागि यातायात व्यवसायी, चालक र ट्राफिक प्रहरीबीच नियमित अन्तरक्रिया, सवारीको चेकजाँच गर्ने र पुराना सवारी साधनहरुलाई सञ्चालन गर्न रोक लगाइयोस्।

    ६.बलात्कार, आत्महत्या र महिला हिंसाका विरुद्धमा जिल्लाका सबै विद्यालयहरुमा सचेतना कार्यक्रमहरु

    मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.