• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पार्टी निर्णय अवज्ञा गर्ने नेकपा नेताहरुको चेतावनी


  •   आइतबार, पुष १३, २०७६ मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीकाे निर्णय अवज्ञा गर्ने चेतावी दिएका छन् । प्रदेश ३ काे नाम तथा राजधानीबारे असन्तुष्ट प्रदेश सभा सदस्यहरुले पार्टीकाे ह्विप नमान्ने चेतावनी दिएका हुन् ।

    Advertisement

    नेकपाको सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम र केन्द्र टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले  प्रदेश ३ को नाम बागमती र राजधानी हेटौँडा राख्न निर्देशन दिने निर्णय गरेको हो ।

    तर, सचिवालयको निर्णयप्रति नेताहरु असन्तुष्ट बनेका हुन् । उनीहरुले प्रदेश सभामा पार्टी निर्णय अवज्ञा गर्ने र त्यसलाई असफल बनाइदिने चेतावनी दिएका हुन् । संविधानको मर्मलाई आत्मसात नगरी पार्टीले प्रदेशको नामाकरण र स्थायी राजधानीका विषयमा हस्तक्षेप गर्न खोजेकाे भन्दै सांसदहरुले आपत्ति जनाएका हुन् ।

    धादिङ १ ‘क’ का सांसद राजेन्द्र पाण्डेले सबैतिर पार्टीले हस्तक्षेप गर्न खोजेकोमा आपत्ति जनाए । उनले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभाका सांसदलाई छ भन्दै यसमा केन्द्रको टाउको दुख्नुपर्ने कारण नभएको बताए । उनले प्रदेशसभाबाटै यसबारे टुंगो लगाउने बताएका छन् ।

    यस्तै, बहुमत सांसद पार्टीको यो निर्देशनको विपक्षमा रहेका र प्रदेश सभाको मतदानबाट यसको टुंगो लगाउने काभ्रे क्षेत्र नं १ ‘ख’ का सांसद चन्द्र तामाङले बताएका छन् । यसैगरी दोलखाका सांसद विशाल खड्काले प्रदेशका बारेमा पार्टी सचिवालयले दिएको निर्देशन कार्यान्वयन नगर्ने चेतावनी दिँदै प्रदेश सभामा आफ्नो विवेक प्रयोग गर्ने बताए ।

    यता, मुख्यमन्त्री डोरमणी पौडेलले भने पार्टीको निर्देशन अनुसार नै प्रदेशको नाम र राजधानी टूगो लगाउने बताएका छन् । प्रदेश ३ मा नेकपाकै सरकार छ । प्रदेश सभामा १ सय १० सांसद छन्। जसमध्ये नेकपाको मात्रै ८० सिट छ भने कांग्रेसको २२ र अन्य विभिन्न दलको ८ सिट छ । प्रदेशसभामा नेकपाको एकल दुईतिहाई सिट रहेको छ ।

    २०७४ साल माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी मुकाम हेटौँडामा तोकेको थियो । तर, हेटौँडा अपायक भन्दै सांसदहरुले तत्काल सार्न माग गरेका थिए । यसअघि कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशले भने प्रदेशसभाबाटै सर्वसहमतिले प्रदेशको नाम तोकिसकेका छन् भने प्रदेश १, २, ३ र ५ ले भने स्थायी नाम र राजधानी तोक्न सकेका छैनन् ।

    आइतबार, पुष १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.